विश्वकप छनोटमा नेपालले कहिले कोसँग खेल्दैछ? (कार्यतालिका)




नेपाली क्रिकेट टोली
नेपाली क्रिकेट टोली

आइसीसी विश्वकप छनोट खेल्न आइतबार नेपाली टोली आयोजना स्थल जिम्बावे पुगिसकेको छ।

NIC ASIA

जिम्बावेसँगको पहिलो विश्वकप छनोटको खेलअघि नेपाली टोलीले दुईवटा वार्मअप(अभ्यास) खेलहरु खेल्नेछ। सोमबार आराम गर्दै नेपाली टोलीले मंगलबार पहिलो अभ्यास खेल खेल्ने तय भएको छ। 

लिगचरणका चार खेलपछि अंकतालिकामा शीर्ष तीनभित्र रहन सके नेपाल सुपर सिक्समा प्रवेश पाउनेछ। सुपरसिक्समा दुबै समूहका टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

नेपाली टोलीको विश्वकप छनोटको कार्यतालिका यस्तो रहेको छः

वार्मअप खेलहरुः
नेपाल भर्सेस यूएईः फागुन १५, दिउँसो १ बजेर १५ मिनेट, क्वीक्वी स्पोर्टस क्लब
नेपाल भर्सेस हङकङः फागुन १७, दिउँसो १ बजेर १५ मिनेट, क्वीक्वी स्पोर्टस क्लब

विश्वकप छनोटका खेलहरुः
नेपाल भर्सेस जिम्बावेः फागुन २०, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 13:20:57
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।