फेरि आयो सन्दीपका नाममा दिल्लीको यस्तो ट्विट


Infocus



नामिबियामा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिरहदा इण्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्लीको ध्यान भने नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेको प्रदर्शनमाथि केन्द्रित छ।

NIC ASIA

यसअघिका तीन खेलमा लगातार सन्दीपलाई पछ्याएको दिल्ली डेयरडेभिल्सले केन्या विरुद्ध आज(सोमबार) जारी खेलअघि पनि सन्दीपका नाममा पुनः अर्को ट्वीट गरेको छ।

यसपटक दिल्लीले नेपाललका लागि तीन खेलमा सर्वाधिक विकेट लिएका सन्दीपले चौथो खेलका कति विकेट लेलान भनि प्रश्न सोधेको छ।

सन्दीपले यसअघिका तीन खेलमा ९ विकेट लिदै नेपालका तर्फबाट उच्च विकेट टेकरका रुपमा रहेको समेत दिल्लीले उल्लेख गरेको छ।

दिल्लीले दुईसाता अघि मात्रै आइपीएलको ११औं सिजनका लागि सन्दीपलाई २० लाख भारुमा आफ्नो टिमसँग अनुबन्ध गरेको थियो।

यो पनि:

सन्दीपको उत्कृष्ट प्रदर्शनपछि दिल्ली डेयरडेभिल्स लगातार एकपछि अर्काे यस्तो ट्वीट

 

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 14:13:10
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।