सन्दीपको उत्कृष्ट प्रदर्शनपछि दिल्ली डेयरडेभिल्स लगातार एकपछि अर्काे यस्तो ट्वीट


Infocus



सन्दीप लामिछाने
सन्दीप लामिछाने

आइसिसी विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत यूएर्इ विरुद्धको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दा इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले उनको प्रशंशा गर्दै लगातार ट्वीट गरेको छ।

NIC ASIA

१८औं ओभरमा व्यक्तिगत पहिलो अोभर लिएर अाएका सन्दीपले लगातार २ विकेट लिएपछि टुविट गर्दै दिल्लीले सन्दीपले अविश्वसनिय बलिङ गरेको र ह्याट्रिक गर्न चुकेको उल्लेख गरेको छ। 

सन्दीपले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरेका थिए। 

यस्तै २२औं ओभरमा अर्को विकेट लिएपछि पुन: दिल्लीले ५ अोभरमा सन्दीपले तीन विकेट लिएको उल्लेख गरेको छ।  

सन्दीपलाई दिल्लीले अाइपीएलको ११अौं सिजनका लागि दुई साताअघि २० लाख भारुमा आफ्नो टिममा आवद्ध गरेको थियो। 

प्रकाशित २८ माघ २०७४, आइतबार | 2018-02-11 18:31:24
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।