पाकिस्तानलाई हराउँदै अफगानिस्तान बन्यो च्याम्पियन



अफगानिस्तानले पहिलोपटक यू–१९ एसियाकपको उपाधि जितेको छ। मलेसियामा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्दै अफगानिस्तानले उपाधि उचालेको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउनेक्रममा पाकिस्तान ६३ रनमा सवै विकेट गुमायो।

पाकिस्तानका मोहम्मद ताहाले १९, हसन खानले १० रन मात्रै जोड्न सके। मुजिब उर रेहमानले ५, क्युज अहमद कमावलले ३ विकेट लिदै अफगानिस्तानलाई ऐतिहासिक जित दिलाएका थिए।

त्यसअघि अफगानिस्तानले निर्धारित ५० ओभरमा अफगानिस्तानले ७ विकेट गुमाएर २४८ रन बनाएको थियो। उसका अकरम अली खिलले सर्बाधिक १ सय ७ रनको पारी खेले भने रहमुल्हा गुरर्बाजले ४० रन जोडे।

पाकिस्तानका मोहम्मुद मुसाले ३ तथा साहेन साह अफ्रिदीले २ विकेट लिए।

 

प्रकाशित ३ मंसिर २०७४, आइतबार | 2017-11-19 14:24:26

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...