‘आजको दिन इन्ज्वय गर्न चाहन्छौं’


Infocus



नेपाली यू-१९ क्रिकेट टोलीका प्रशिक्षक विनाेद दास
नेपाली यू-१९ क्रिकेट टोलीका प्रशिक्षक विनाेद दास

नेपाली क्रिकेट इतिहासमा पहिलो चोटी नेपाली यू–१९ टोलीले भारतमाथि आइतबार १९ रनले पराजित गर्यो। भारतलाई आजसम्म नेपालले कुनैपनि लेभलको औपचारिक प्रतियोगितामा हराउन सकेको थिएन्। उक्त जितपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासको प्रतिक्रिया उनकै शब्दमा:-

NIC ASIA

पहिलोचोटी कुनैपनि लेभलको क्रिकेटमा भारतलाई हराएकोमा खुशी छ। जितको सम्पूर्ण श्रेय खेलाडीहरुलाई जान्छ।

टस हारिसकेपछि चिसो विकेटमा ब्याटिङ गर्नु र त्यसमा दीपेन्द्रले खेलेको इनिङ्स ज्यादै महत्वपुर्ण रह्यो। नेपाललाई आवश्यकता परेका वेला भूमिका खेल्ने पात्रहरुको कमी छैन् भन्ने देखियो। यसलाई कसरी अर्को लेभलमा पुर्याउने भन्ने चुनौती छ।

खेलाडीहरुले विगत एक महिनामा जुन मेहनत गरेका थिए। त्यसको नतिजा स्वरुप भारत जस्तो राम्रो क्रिकेट खेल्ने देशलाई हराउन सक्यौं।

दीपेन्द्रले लामो समय ब्याटिङ गरेर पनि फेरी बल समाउँदै ४ विकेट लिनु सजिलो काम हैन्। उसले देखाएको रुची र उत्साहले नै सफलता मिलेको हो।

अघिल्लो बंगलादेशसँगको खेलमा झिनो अन्तरले पराजित भएपछि पनि यूवा टोलीमा देखिएको आत्मविश्वास निकै मजबुद थियो।

हामी टिम बैठकमा कुनस्तरको टिमसँग खेल्दैछौ भनेर चिन्ता गर्दैनौ। हामी आफ्नो स्तरमा केन्द्रित हुन्छौ। सोही कारण हामीमा दबाब कम हुन्छ।

यो पनि पढ्नुहोस:-

दीपेन्द्र चम्केपछि भारतमाथि एेतिहासिक जित

 

 


प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 15:57:47
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...