खेल

एथ्लेटिकोसँग अन्तिम पटक पराजित युभेन्ट्स यसपटक रोनाल्डोको साथमा

च्याम्पियन्स लिग फुटबलमा बुधबार राति निकै प्रतिस्पर्धात्मक खेल हुँदैछ।

नेपाली फुटबलका मुख्य प्रशिक्षक योहान बिहीबार आउँदै

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन्।

च्याम्पियन्स लिगमा आज बलिया क्लबहरु प्रतिस्पर्धामा

च्याम्पियन्स लिग फुटबलमा बुधबार राति चार बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।

दीपेन्द्रको अत्तरिया फाइनलमा, काठमाडौं ४१ रनले पराजित

सिवाइसी अत्तरिया रुस्लान धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।

डीपीएल: फाइनल प्रवेशका लागि काठमाडौंलाई १ सय ११ रनको लक्ष्य

रुस्लान धनगढी प्रिमियर लिगको फाइनलमा पुग्नका लागि काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियाबाट १ सय ११ रनको लक्ष्य पाएको छ।

च्याम्पियन्स लिगः निरिह देखिएको लियोनले बार्सिलोनासँग खेल्यो बराबरी

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब लियोनले बार्सिलोनालाई बराबरीमा रोकेको छ। मंगलबार राति भएको खेलमा लियोनले बार्सालाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको हो।

डीपीएल: फाइनल प्रवेश गर्न काठमाडौं र अत्तरिया भिड्दै

रुस्लान धनगढी प्रिमियर लिगमा बुधबार हुने पहिलो क्वालिफायर्समा काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरिया भिड्दैछन्।

खेलकुद विश्वविद्यालय स्थापना गर्न कार्यदल गठन

सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ।

आइपिएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल चैत १० गते

इन्डियन प्रिमियर लिग आइपिएलको खेल तालिका सार्वजनिक भएको छ।

च्याम्पियन्स लिग: आज चार बलिया क्लब प्रतिस्पर्धामा

च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति चार बलिया क्लबहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।

‘आहा रारा गोल्डकप’ प्रतियोगिता बिहीबारदेखि

पोखरा रंशशालामा आउँदो बिहीबारबाट सुरु हुने ‘आहा, रारा गोल्डकप २०७५' को तयारी पूरा भएको छ।

उपाधि दाबेदार काठमाडौंमाथि अत्तरियाको सहज जित

रुस्लान धनगढी प्रिमियर लिगको उपाधि दाबेदार टोली काठमाडौं गोल्डेन्समाथि सिवाइसी अत्तरियाले लिग चरणको अन्तिम खेलमा सहज जित निकालेको छ।

सफल पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

सफल पोखरा म्याराथनको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन्। सशस्त्र प्रहरी बलका धावकलाई १० सेकेण्डले पछि पार्दै उनले उपाधि हात पारेका हुन्।

पाकिस्तानी सुपर लिग खेल्नेलाई इन्डियन प्रिमियर लिग खेल्न प्रतिबन्धकाे माग

अघिल्लो साता र सोमबार भारत प्रशासित काश्मिरमा आतंकवादी आक्रमणहुँदा ४० जना भन्दाबढी भारतीय सेनाले ज्यान गुमाए। गत बिहीबार ४० सेनाको मृत्यु भयो भने सोमबार ४ सेनाको मृत्यु भयो।

म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी घरेलु मैदानमै स्तब्ध

इंग्लीस एफए कपमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ।

पोखरा म्याराथनमा गैरआवासीय नेपालीसँगै मुख्यमन्त्री गुरुङ सहभागी

पोखरामा आयोजित ‘सफल पोखरा म्याराथन’ मा गैरआवासीय नेपालीहरुसँगै प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङपनि सहभागी भएका छन्।

विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, मलेसिया ३४ रनले पराजित

आइसिसी महिला टि–२० र एकदिवसीय विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

एफए कपमा आज चेल्सी र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धामा

इंग्लीस एफए कपमा सोमबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

दौडन तम्तयार छ पोखरा!

माइक्रो सेकेन्डको महत्व धावकले जत्तिको कसले बुझेको होला र? माइक्रो सेकेन्डमा हिसाब गर्नेहरु फागुन ७ गते पोखराको सडकमा ओर्लदैँ छ्न्।

अत्तरिया र महेन्द्रनगर प्लेअफमा, विराटनगर बाहिरियो

सिवाइसी अत्तरिया र महेन्द्रनगर यूनाइटेड रुस्लान धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेका छन्।

मेस्सी र रोनाल्डो पछ्याउँदै एमबाप्पे

फ्रान्सेली युवा स्टार केलिएन एमबाप्पे यस सिजन निकै प्रतिस्पर्धात्मक देखिएका छन्। आइतबार राति फ्रेन्च लिग वानमा सेन्ट इटिनी विरुद्ध पिएसजीले १–० ले खेल जित्यो।

रुपन्देही प्लेअफमा, अन्तिम खेलमा पनि हार्‍यो धनगढी

रुस्लान धनगढी प्रिमियर लिगको अन्तिम खेलमा घरेलु टोली धनगढी स्टार्सलाई पराजित गर्दै रुपेन्देही च्यालेन्जर्स प्लेअफमा प्रवेश गरेको छ।

रियल मड्रिडलाई झड्का, कमजोर जिरोनासँग २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड कमजोर जिरोना फुटबल क्लबसँग पराजित भएको छ।

रुपन्देहीको लज्जास्पद हार, ३३ रनमै अलआउट

काठमाडौं गोल्डन्सले रुपन्देही च्यालेन्जर्सलाई रुस्लान धनगढी प्रिमियर लिगमा लज्जास्पद हार चखाएको छ।

यस सिजन पनि मेस्सी र रोनाल्डोकै छायामा विश्व फुटबल

उमेरसँगै खेलाडीको खेल जीवनमा प्रश्न चिन्हहरु खडा हुन्छन्।

फाइनलमा हार्‍याे सन्दीपको टोली

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्स बिगबास लिगको फाइनलमा पराजित भएको छ।

भालाडोलिडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेल बार्साले १–० ले जितेको हो।

महेन्द्रनगरको पहिलो जित, प्लेअफ सम्भावना कायमै

शरद भेषावकरको टोली महेन्द्रनगर यूनाइटेडले रुस्लान धनगढी प्रिमियर लिगमा पहिलो जित हात पार्दै झिनो प्लेअफ सम्भावना कायमै राखेको छ।

डीपीएल: महेन्द्रनगर र अत्तरियाबीच ६-६ ओभरको खेल हुने

रुस्लान धनगढी प्रिमियर लिगमा शरद भेषावकरको टोली महेन्द्रनगर यूनाइटेड र दीपेन्द्रसिंह ऐरीको टोली सिवाइसी अत्तरियाबीचको खेल ६-६ ओभरको हुने भएको छ।

फाइनलमा सन्दीपको टोलीलाई रेनिगेड्सद्वारा १ सय ४६ रनको लक्ष्य

अस्ट्रेलिएन बिग बास क्रिकेट लिगको फाइनलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सले मेलबर्न रेनिगेड्सबाट १ सय ४६ रनको लक्ष्य पाएको छ।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।