कारोबार

विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

हेमन्तप्रकाश ओली (सुदर्शन)
समाज

विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी प्रहरी अधिकारी हुन्।

ब्लग

परीक्षाकै सूचना हराएको त्रिवि

पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

हङकङको आकाशमा निष उपाध्याय
हङकङ

हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन, साथीहरू सँगै उडौं भन्ने हिसावले उड्ने हो।’

दीपक नेपाल
समाज

ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

राजनारायण पाठक
राजनीति

७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग अख्तियारले मंगलबारदेखि बयान सुरु गरेको छ।

मोहन कार्की (जीवन्त)
राजनीति

आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट ओली–प्रचण्डबीच दोहोरो संवाद गराइदिए।

सन्दीप लामिछाने
खेल

दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ भने त्यो मेरो र टिमका लागि पनि राम्रो हुनेछ। आशा...

नेत्रविक्रम चन्द विप्लव
विचार

सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

२८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि जस्ता धमाकापूर्ण विस्फोट गराएको थियो, प्रतिबन्ध यता...

हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ
कारोबार

हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक नेतृत्वलाई प्रभाव पार्न प्रयास गरेका छन्।

विमानस्थल भित्रको पसल
कारोबार

विमानस्थलमा भाडा नतिर्नेलाई निरन्तर ठेक्का

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा व्यापारिक प्रयोजनका लागि सञ्चालन भएका अधिंकाश व्यापारीले तिर्नुपर्ने शुल्क भुक्तान गरेका छैनन्।

राजनीति

ओली–प्रचण्ड छिट्टै एक्स्पोज भएः विप्लव (दस्तावेज)

‘कपिलवस्तुबाट बरामद हतियार र पर्चा हेर्दा यही नै केन्द्रीय कमाण्ड रहेको अनुमान हाम्रो छ’, ती प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘लुकाएका हतियार बाहिर निकालिएको छ, तालिम पनि त्यहीँ भएको हुनुपर्छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री
कारोबार

२ अर्ब ५० करोड डुबाउने को हो?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा प्रयोग एवं सटर भाडा बापतको उठाउन बाँकी रकम २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

 विनाेद दास
खेल

विश्वकप खेल्ने मात्र नभइ सिनियर टोलीका लागि खेलाडी तयार गर्ने उद्देश्य होः विनोद दास (अन्तर्वार्ता)

बलियो भन्दा पनि न चिनेको पाएको प्रतिद्वन्द्वीसँग डर हुन्छ। चिनेको भए बलियो प्रतिद्वन्द्वीसँग खासै डर हुन्न, उनीहरुको स्किल लेभल थाहा भइसकेको हुन्छ। त्यसअनुसारको तयारी गर्न पाइन्छ। तर नचिनेको...

मोहन कार्की (जीवन्त)
राजनीति

वीरेन्द्र–प्रचण्ड वार्ताका सूत्रधार प्रहरीको नियन्त्रणमा

कृष्णध्वज खड्का र जीवन्तले माओवादीको तर्फबाट १६ बैशाख ०५८ मा राजा वीरेन्द्रको प्रतिनिधि बनेर आएका उनका कान्छा भाई धीरेन्द्रसँग वार्ता गरेका थिए।

नेत्रविक्रम चन्द विप्लव
राजनीति

विप्लवसँग पैसा कति, शक्ति कति?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धमा परेसँगै सुरक्षा अंगहरुले उसको शक्तिबारे भिन्नाभिन्नै विश्लेषण गरिरहेका छन्।

समाज

गोपाललाई सोधे हुन्छ, समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ?

डाक्टरले अब धेरै बाँच्दैनौ भनेको पनि जुग नै भयो। गोपाल बाँचिरहेका छन्, त्यही पनि सार्थक जीवन। गोपाल भन्छन्,‘ मृत्युको घण्टी बज्दा कोठाभित्रै बसेको भए, सायद म यो धर्तीमा हुने थिइन तर अब समाजको लागि...

महेन्द्र मञ्जिल र रत्न शाह
समाज

पहिले अस्पताल बस्न नमान्ने रत्न किन अहिले महेन्द्र मञ्जिल फर्किन मान्दिनन्?

मसान्ति लगत्तै यस पटक शनिबार परिदियो। र, शनिबारलाई पनि त्यति राम्रो नमान्ने भएकाले आजपनि उनी महेन्द्र मञ्जिल फर्किने स्थिति रहेन।

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू
कारोबार

हायात प्रकरणमा तीन वर्षदेखि छानबिन मात्रै

हायात होटलको सञ्चालक कम्पनी तारागाउँ होटल्स लिमिटेडका निजी साझेदारले जालझेल गरी सरकारी सम्पत्ति हत्याएको सम्बन्धमा राज्यका तीन शक्तिशाली निकायहरुले छुट्टाछुट्टै छानबिन गरिरहेका छन्।

कृष्ण सेन र उनको घरको भग्नावशे
समाज

कृष्ण सेनको मृत्यु दर्ता नगर्दा तक्माको नाममा नआएको यो घर

२०३० सालतिर एसएलसीपछि इच्छुकले दाङको कोइलाबासमा जागिर गर्थे। त्यही जागिरबाट उतिबेला इच्छुकले १३ सय रुपैयाँमा ५ रोपनी जग्गा र घर किनेका थिए।

प्रकाण्ड
समाज

सरकार झस्काउने प्रकाण्डको त्यो डायरी (दस्तावेजसहित)

बैठकले राजनीतिक रुपमा ‘एकीकृत जनक्रान्ति’ मुख्य कार्यदिशा बनाउने निर्णय गरेको छ। यसका लागि ‘जनसेना विभाग’ गठन गर्ने तथा ‘जनमुक्ति सेना’ भर्ना, तालिम र बन्दोबस्ती प्रभावकारी बनाउने उल्लेख छ।

त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल
कारोबार

‘बुटिक विमानस्थल’: रंग रोगनबाहेक के फेरिनेछ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बुटिक विमानस्थलका रुपमा परिणत हुने भएको छ।

ज्ञानेन्द्र शाह
राजनीति

पूर्वराजाद्वारा बन्दको ‘अवज्ञा’, विप्लव ज्ञानेन्द्रप्रति किन नरम?

विशेष क्षेत्रको इञ्चार्जको हैसियतमा प्रचण्ड–ज्ञानेन्द्रबीच वार्ताको चाँजोपाँजो विप्लवले मिलाएका थिए। ज्ञानेन्द्रको तर्फबाट सेनाका तत्कालिन रथी रुक्मांगद कटुवालले। कटवालसँग विप्लवको सम्बध अहिले पनि...

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङ
राजनीति

बेइजिङको बीआरआई सम्मेलनमा सँगै हुनेछन् राष्ट्रपति भण्डारी–सी

बेइजिङमा राष्ट्रपति सीले सम्बोधन गर्ने बीआरआईको राष्ट्र वा सरकार प्रमुखहरूको गोलमेच सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्। त्यसो भयो भने नेपालका राष्ट्रपतिले सहभागिता जनाएको यो पहिलो ठूलो...

प्रचण्ड र ओली
राजनीति

ओली–प्रचण्डको ‘हत्या योजना’ खुलेपछि विप्लव समूहमाथि प्रतिबन्ध? (दस्तावेज)

विप्लव समूहका प्रवक्ता प्रकाण्डको डायरीमा प्रधानमन्त्री ओली र प्रचण्डको ‘सेवोटेज’ गर्ने उल्लेख छ। प्रहरीले यसलाई ओली र प्रचण्डको ‘हत्या गर्ने योजना’ नै हो भनेर अथ्र्याएको छ। यही लहरमा कांग्रेस...

केपी शर्मा ओली (दायाँ) र ज्ञानेन्द्र शाह
राजनीति

ज्ञानेन्द्रले ‘यो देश मेरा पुर्खाले आर्जेको हो’ भनेपछि ओलीको त्यो प्रतिवाद

‘ज्ञानेन्द्रले यो देश मेरो पुर्खाले आर्जेको भनेपछि मैले जे जवाफ दिएँ, मेरो जवाफ सुनेपछि ज्ञानेन्द्र मसँग बेसरी रिसाए।’

बाैद्धस्थित हायात हाेटल
समाज

हायात हत्याउने खेलविरुद्ध अर्को छानबिन समिति

बौद्धस्थित सरकारी स्वामित्वको १५० रोपनी जग्गा हायत होटल निजी सञ्चालकले गरी गैरकानुनी रुपमा होटलको नाममा पास गराएको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानबिन सुरु गरेको छ।

लिउ यिङ्ह्वा
म्यागेजिन

संस्कृत र बुद्धिज्म पछ्याउँदै बेइजिङबाट नेपाल ओहाेरदोहाेर

बेइजिङका लिउ भन्छन्ः चीनको सभ्यता विकासमा नेपालको ठूलो योगदान छ।

राजनारायण पाठक
समाज

अख्तियारमा आयुक्त छँदा यस्तो पनि गर्थे राजनारायण

पहिले नै आएका पाठक बैठक कोठामा बसिरहेका थिए। उनीसँगै अर्का एक ब्यक्ति पनि थिए, जसलाई ती सहसचिवले केही दिनअघिमात्र अनाधिकृत कार्य गर्न प्रलोभन दिएको भन्दै आफ्नो कार्यकक्षबाट निकालेका थिए।

महिनाबारी
समाज

महिनाबारी गडबडी भयो? ‘प्रि–मेनोपज’ हुनसक्छ

अहिले ‘प्रि–मेनोपज’को समस्या निकै बढिरहेको छ।

उत्तमबाबु श्रेष्ठ र शिव गाैतम
विचार

भ्रष्टाचार घटाउन यस्तो उपाय

पारदर्शी र सामाजिक रुपमा उपलब्ध मनोवैज्ञानिक उत्प्रेरणा दिने प्रणालीले मानिसलाई स्वच्छ आचरण गर्न अभिप्रेरित गरेर भ्रष्टाचारलाई कम गर्न सक्दछ। किनभने मानिस स्वभावैले समाजमा राम्रो देखिन चाहन्छ।

सम्झौतापछि प्रम ओली र सिके राउत
विचार

सीकेसँगको सम्झौताका चार कमजोरी

११ बुँदे सहमतिको स्वागतमा दीपावली मनाउँदै सीके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेस’ को नारा लगाएका छन्। यदि यही हो भने यसमा सरकारलाई नराम्रोसँग गुमराहमा राखिएको छ। सरकारले यस्ता काममा प्रतिबन्ध...

नेपाली महिला फुटबल टोली
खेल

उपाधिको आशा गरिएको साफ

सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको नेपाली महिला फुटबल टोलीले ३३ वर्षे इतिहासमा ६ पटक फाइनल खेल्यो।

सन्दीपले डिजायन गरेको लोगो र उत्कृष्ट भइ छनोटमा परेपछि पुरस्कार ग्रहण गर्दै
खेल

‘म यसरी उत्कृष्ट हुँदा आमा कति खुसी हुनुहुन्थ्यो होला तर...’

तीन महिनाको मेहनतपश्चात लोगो डिजाइनको फनिसिङ मात्रै बाँकी थियो, अचानक आमा बित्नु भो।

सम्झौतापछि प्रम ओली र सिके राउत
विचार

सरकार-सीके राउत सहमति: यसकारण दुवैका लागि रणनीतिक

सरकारले पृथकतावादी समूहलाई मूलधारमा ल्याएको भन्ने, संघर्षरत पृथकतावादी समूहले आफ्नो आन्दोलनलाई मान्यता दिएको भन्न सक्छ। किनभने, सम्झौतामा गृहमन्त्री रामबहादुर थापा (बादल) ले हस्ताक्षर गरेका छन् र...

ओली र राउत
राजनीति

के सीके राउतसँग जनमतसंग्रहको सहमति भएको हो? (भिडियाे)

२ नं. बुँदालाई सहमतिमा हस्ताक्षर गर्ने स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउत र सरकारका कार्यकारी प्रमुख केपी शर्मा ओलीले आ–आफ्नै ढंगले व्याख्या गरेका छन्।

नायक राजेश हमाल पत्नी मधु भट्टराईसँग
ब्लग

राजेश हमालकी श्रीमती हुनासाथ महिला बाठो भइहाल्छन्?

श्राद्ध गर्दा बाबुतिरका तीन पुस्तालाई मात्र तर्पण दिइन्छ। पिता, हजुरबुबा र बूढाबाजे मात्र ‘त्रिपन्ताम्’ का भागिदार हुन्छन्। तर, मातृ पुस्तातिर भने तर्पण पाउने चार पुस्ता हुन्छ। यो मातृसत्तात्मक...

गोर्खा सैनिकको परेडमा वेलायती महारानी
राजनीति

गोर्खा सैनिकबारे वेलायती मन्त्रीका ३ महत्वपूर्ण घोषणा

गोर्खा भर्तीबारे नेपालभित्र विवाद चर्किरहेका बेला वेलायत सरकारले गोर्खा सैनिकको पेन्सनमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ।

कायली जेनर
कारोबार

सुन्दरी कायली कसरी भइन् २१ वर्षमै अर्बपति?

भनिन्छ नि, दिनको संकेत बिहानीले गर्छ।

ज्ञानेन्द्र शाह
समाज

बिरामी आमाका लागि खाना बोकेर नर्भिक पुगे पूर्वराजा ज्ञानेन्द्र (फोटो/भिडियो)

निर्मल निवासमै तयार पारिएको खाना ज्ञानेन्द्र सवार बा २ च १८८२ नम्बरको गाडीमा हालेर नर्भिक अस्पताल पुर्याइएको हो।

एयर डाइनेस्टीको हेलिकप्टर
समाज

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: पेस्तोलबाट ३ राउण्ड गोली पड्किए

सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ।

विचार

त्रिवि यौन दुर्व्यवहार प्रकरणमा बेलायती संस्थाको स्वार्थ

एक प्राध्यापकको पक्षमा वकालत गर्नु परिषद्को कर्तव्य होला तर एक सार्वभौम राष्ट्रका विश्वविद्यालयहरूलाई आफ्नै मुलुकको प्रचलित कानुनमाथि मात्र भर नपर्न सल्लाह दिनु विधिको शासन अन्तर्गत पर्ने विषय होइन।

केपी शर्मा ओली
विचार

बहुदलीय जनवाद अंगिकार गर्ने कि पतन वा समाप्ति रोज्ने?

एउटाले जिते जस्तो, अर्काले हारे जस्तो नहोस् भनेर पार्टी एकतापछि जनताको बहुदलीय जनवादको नाम ‘जनताको जनवाद’ भनेका हौं। तर एकता जनताको बहुदलीय जनवादकै नीतिमा भएको हो। अब या त जबजलाई बुझ्नु पर्छ या...

ज्ञानेन्द्र शाह
समाज

स्वतन्त्रता गुमाएको सिक्किम जाँदै राजगद्दी गुमाएका ज्ञानेन्द्र

तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रले सिक्किमे राजालाई पनि दाजु राजा वीरेन्द्रको शुभराज्याभिषेक समारोहमा सहभागी हुन निम्तो दिए। विभिन्न भारतीय वाधा झेल्दै झापाको बाटो हुँदै सिक्किमे राजा काठमाडौँ आइपुगे।

विचार

युद्धभन्दा भयानक बन्दै काठमाडौंको वायु प्रदूषण

यसपाली हिउँदमा असामान्य वर्षा भयो। हिउँदको वर्षाले खासगरी दुई पक्षलाई खुशी पार्छ। पहिलो, खेतीबाली सप्रिने आशा गर्ने किसानलाई।

विस्फोटपछि घटनास्थलमा सुरक्षाकर्मी
समाज

नख्खु विस्फोटको सीसीटीभी रेकर्डः एनसेल सुरक्षागार्ड पेस्तोल निसानामा

फागुन १० गते साँझ ७ बजे चक्रपथको कलंकी–कोटेश्वर रुटस्थित नख्खु चोकमा ट्राफिक चाप अरु बेलाभन्दा बढी नै छ।

भरतमोहन र मोहनबिक्रम
राजनीति

कम्युनिस्ट पार्टीका दुई ‘मोहन’ को ६१ वर्षे अनौठो मित्रता

मोहनविक्रम सिंह केही दिनअघि भरतमोहनलाई भेट्न मेडिसिटी अस्पताल पुगेका थिए। तर, उनको अवस्था खराब भएको भन्दै डाक्टरहरुले भेट गर्न दिएनन्।

क्रिस्टो कारम्यान ।
कारोबार

ट्रान्सफरवाइजः क्रिस्टोको एउटा गल्तीले जन्माएको १ खर्बकाे व्यवसाय

सन् २००८ मा यी २८ वर्षे इस्टोनियन ठिटो क्रिस्टाे कारम्यान लण्डनमा म्यानेजमेन्ट कन्सल्ट्यान्टको रुपमा काम गरिरहेका थिए।

धादिङको धार्केमा चिया ब्रेकपछिको सेल्फी
हङकङ

सहिदलाई साक्षी राखेर हाकाहाकी घूस, खै के परिवर्तन भयो?

‘अब तपाईंलाई हरेक कामका लागि यहीं धाउनुपर्छ। बरू अहिले आएको बेलामा नागरिकताको लागत निकालेर लैजाऔं, ललितपुरबाट लिन सजिलो हुन्छ, यसैउसै यसलाई घूस खुवाउनु परेपछि।’

कारोबार

पातलेवन भिनयार्ड रिजोर्ट: हिमाली दृश्यसँगै नेपाली वाइनको स्वाद (भिडियो)

अध्ययन लेखनका लागि शान्त ठाउँ खोज्नेहरू पनि अहिले पातलेवन रिजोर्ट पुग्ने गरेका छन्। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति...

भीम सार्की
खेल

‘फिल्डिङ स्टार’को संघर्ष: परीक्षा छोडेर प्रतियोगिता

उनले दौडिदै हावामा लामो छलाङ लगाएर अविश्वसनीय क्याच समाते। भीमको उक्त दर्शनीय क्याचको स्टाण्डमा रहेका दर्शकहरुले पनि ताली बजाउँदै सम्मान दर्शाए।

भरतमोहन अधिकारी
विचार

‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रममा मनमोहन र माधवलाई सम्झाउन हम्मे

त्यसअघि बजेट भनेको व्यापारीले सुन्ने र ‘भन्सार दर कति बढ्यो’ भन्ने विषयको रुपमा रहेको थियो। मैले ल्याएको त्यो बजेटपछि जनताले आफ्नो गाउँमा आउने बजेट कति बढ्यो भनेर सुन्न थाले। विकास निर्माणको काममा...

बरामद मेसिन गन (एलएमजी) र एम–१६ राइफल (तल)
समाज

विप्लव समूहका नेताबाट यसरी भेटियो आधुनिक अमेरिकी र भारतीय हतियार

नेपालका तीनै सुरक्षा अंगले प्रयोग नगर्ने एके–४७ राइफल समेत माओवादीसँग थियो। एके–४७ राइफल माओवादीले भारत र चीनको अवैध बजारबाट खरिद गरी ल्याएको थियो।

भरतमोहन अधिकारी
विचार

‘आफ्नो गाउँ आफै बनाऊँ’ र बृद्धभत्ता नीतिका सूत्रधारको अन्त्य

कसैसँग नरिसाउने, नझर्कने, मधुर मिजासका अधिकारी उमेर र राजनीतिक सक्रियताका कारण एमालेभित्र ‘बरिष्ठ नेता’ कै पंक्तिमा पर्थे। आफुभन्दा कनिष्ठहरुलाई पनि नेता मान्न उनले कहिल्यै अप्ठेरो मानेनन्।

किशोर नेपाल
म्यागेजिन

नायिकासँग मेरो जति अफेयर कसैको भएन होलाः किशोर नेपाल

के बजारमा हल्ला चलेजस्तो किशोर कफी गफ मार्फत नायिकासँग अफेयर पनि चलाउँछन्? काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्सको हिमालयन जाभामा यसपाली किशोर नेपालले नेपालखबरसँग यसरी कफी गफ मारेः

हुतराम बैद्य
म्यागेजिन

त्यसपछि ‘वागमती बा’ ले गरे ‘वागमतीमा आफ्नो सदगद नगर्नू’ भन्ने कागजमा हस्ताक्षर

अमेरिकीहरू त धरणीधरको व्यक्तित्व देख्नासाथै झस्किए। लामालामा दाह्री पालेका मानिस। उनीहरूले यस्ता लामा दाह्री र कपाल पालेका हिप्पीहरू मात्र देखेका थिए, साधुसन्तजस्तै लाग्ने यस्ता मानिस देखेका...

कला

हाम्रा भर्जिन कथाहरु कहिलेसम्म एरिक भ्यालीहरुका हातमा पुर्‍याउने?

छाउपडी समाचारमा आए पनि यी घटनाहरु नेपाली फिल्मका विषयबस्तु बन्न भने सकेनन्। वास्तविकताभन्दा पर स्वरैकल्पनामा रमाउने नेपाली सिने उद्योग अहिले पनि यी र यस्ता कथाहरुप्रति बेखवर छ। त्यसैले यहाँका...

पाकिस्तानले शुक्रबार साँझ फिर्ता गरेपछि भारतीय वायुसेनाका विङ्स कमान्डर अभिनन्दन
विचार

बालाकोट बमबारीपछि नेपालले के गर्ने?

अभिनन्दनको हस्तान्तरणले भारत र पाकिस्तानलाई पूर्ण रुपमा शान्त बनाइहाल्ने देखिँदैन, तर पाकिस्तानका प्रधानमन्त्रीको राजनीतिक परिपक्वताले तत्काल युद्ध टरेको छ।

राजनारायण पाठक
राजनीति

पाठक घूस प्रकरण: ७८ लाखका भरियासँग अख्तियारको बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घूस लिएको प्रकरणमा आयोगले नै शुक्रबारदेखि बयान लिन सुरु गरेको छ।

खेलाडीसँग भेटघाटमा रवीन्द्र अधिकारी
खेल

अधुरै रह्यो गोलरक्षक किरणले पाएको त्यो वाचा

फागुन ९ गते पोखरामा आहा–रारा गोल्डकपको उद्घाटन थियो।

आङछिरिङ शेर्पा
कारोबार

आङछिरिङ शेर्पाः १५ ब्राण्ड, ५० अर्ब लगानी

होटल एसोसिएसन नेपालका महासचिव तथा आङछिरिङका लगानी साझेदार विनय शाह भन्छन्ः आङछिरिङको लगानी धेरैतिर छ, सानातिना होटल, रेष्टुराँदेखि तारे होटलसम्म। लगानी यति नै छ भन्न गाह्रो छ, ५० अर्बभन्दा कम छैन।

ताप्लेजुङ दुर्घटनास्थलमा हिउँ पन्छाउँदै संकलन गरिएको थियो शव । (फाइल तस्बिर)
समाज

टिम ताप्लेजुङ: ‘शव कुरेर रात बिताउनु थियो, आगो बाल्यौं तर हिउँ पर्न छाडेन’

सेनाको एमआई–१७ हेलिकोप्टरमा उद्दारमा खटिइरहने सैन्य अधिकारी हुन् प्रताप। भन्छन्, ‘धेरै उद्दारमा गएँ, तर यो सबैभन्दा कठिन लाग्यो। हिउँका कारण उद्दारमा खटिएका सुरक्षाकर्मीको नै ज्यान जाला जस्तो भएको...

२००९ मा कुङ्देमा गल्फ खेल्दै आङछिरिङ शेर्पा
खेल

आङछिरिङले समातेको त्यो ‘गल्फ स्टिक’

एक दिन गल्फर आङछिरिङ शेर्पालाई विश्वकै अग्लो ठाउँबाट बल हान्न मन लाग्यो। हेलिकोप्टरमा लुक्लाबाट उनी सगरमाथाको कुङ्दे पुगे। यो ६१८७ मिटरको उचाइ हो। त्यहाँबाट ८ हजार मिटर माथिका हिमालहरु स्पष्ट...

विचार

पोखराबाट उदाएका ‘सेलिब्रेटी’ नेताको अन्त्य

समाचार लेख्ने क्रममा सधैँ उनको प्रशंसा गरिएन। तर, उनी संभावनायुक्त नेता थिए। उनीसँग देश सम्वृद्धिको योजना थियो, त्यो योजना बुझाउने कला थियो अनि युद्धगतिमा काम गर्ने ताकत पनि थियो।

आङछिरिङ शेर्पा
कारोबार

आङछिरिङ शेर्पाको नभनिएको जीवन कथा

कस्तो संयोग! कान्छोभाई (आङटेण्डी) र माइलोभाई (आङछिरिङ) दुवैको मृत्युको कारक एउटै थियो- हेलिकोप्टर दुर्घटना।

उमानाथ पौडेल
समाज

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थल पुग्ने पहिलो व्यक्ति उमानाथले जे देखे

घटनास्थलमा कतै कोही जिउँदै भेटिन्छन् कि भेनेर खोज्यौं। मन्त्री रवीन्द्र अधिकारी बाहेक अरुको शव जलेको अवस्थामा थियो। मन्त्री अधिकारीको टाउको ओडारभित्र थियो।

पाइलट प्रभाकर केसी
समाज

पाइलट केसीको घरमा चल्दै थियो बिहेको कुरा

फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए।

समाज

जसले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए

यी हुन्, ती सात जना जसले बुधबार ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएः

लगानी बोर्ड
कारोबार

वैदेशिक लगानी कानुन संशोधन तयारी, यी हुन् ६ मुख्य परिवर्तन

आउँदो चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनको ‘टार्गेट’ गरेर सरकारले ऐन कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ।

भारतीय वायुसेनाको मिराज २००० विमानले पाकिस्तान अधिनस्थ कास्मिरमा १००० किलो बम प्रहार गरेको छ। (इण्डिया टुडे)
राजनीति

भारतीय फाइटर जेट पाकिस्तान अधिनस्थ कास्मिर प्रवेश, १००० किलो बम प्रहार

मंगलबार बिहान नहुँदै भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर प्रवेश गरि १००० किलोको बम प्रहार गरेका छन्। राती ३ः३० बजे भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना...

कार्यालयमा विद्या र कमल
समाज

विद्या र कमलको ‘हेर्ने कथा’ भित्रका कथा

‘एक जना भाइ दाउरा बोकेर हिँडिरहेका थिए। मलाई देखेपछि ‘यो दिदीलाई मैले ‘हेर्ने कथा’ मा युट्युबमा देखेको छु’ भने, म त्यो खुसीलाई अन्य कुनै खुसीसँग दाँज्न सक्दिनँ।’

राजनीति

कस्मिरमा किन भिडिरहन्छन् भारत–पाकिस्तान?

विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो।

चार्ल्स शाेभराज
समाज

कारागार मुक्त होलान् त ‘बिकनी किलर’ चार्ल्स शाेभराज?

‘बिकनी किलर’ का नामले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने निर्णयको अधिकार सरकारमा पुगेको छ। कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारको गोलघरमा...

राजनारायण (बायाँ) शुभनारायण (दायाँ)
राजनीति

राजनारायणको ‘घूस ग्याङ’मा शुभनारायण कसरी घुसे? (अडियो)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घूस लिएको प्रकरणमा पूर्वाञ्चल विश्वविद्यालयका डिन तथा उनका भाई शुभनारायण पाठक सहयोगी भूमिकामा रहेको रहस्योद्घाटन...

केपी शर्मा ओली
म्यागेजिन

हिरासतबाट बालुवाटार ल्याइएँ, प्रम मरिचमानसँग कुरा गरेँः केपी शर्मा ओली

‘मौसुफले केही भनिबक्सेला, मलाई मान्य नहोला। किनभने, म धेरै वर्ष अकारण थुनिइसकेको छु। मसँग एक प्रकारको ‘इरिटेशन’ छ। त्यो ‘इरिटेशन’ भेटमा व्यक्त होला। त्यसकारण छुट्नुअघि भेट्नु राम्रो नहोला।’

कविता बाचन गर्दै कवि सुदेश सत्याल
समाज

कविता सुनाएर जीवन धान्ने ‘हिट’ कवि

राष्ट्रकवि माधवप्रसाद घिमिरेले सुदेशका कविता सुनेपछि भनेका छन्, ‘भन्नेहरु पद्यको युग गयो भन्छन्। तर, यी कविले छन्दको नयाँ युग लिएर आएका छन्। म सुदेश सत्यालका कविता सुनेर गद्गद् भएको छु।’

राजनीति

(एक्स्क्लुसिभ भिडियो–४) पाठकले घूस लिएको भिडियो फुत्काउन उपराष्ट्रपति पुत्र परिचालन

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकले घूस लिएको गोप्य भिडियो फुत्काउन उपराष्ट्रपति पुत्र दीपेश पुन समेत...

राजनीति

(एक्स्क्लुसिभ अडियो) कोड भाषामा पाठकको घूस डिलः ‘फ्युचरवाला’ कि ‘पाष्टवाला’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकले चाँगुनारायाण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख रुपैयाँ घूस असुल्न श्रृंखलाबद्ध रुपमा बार्गेनिङ गरेको प्रमाण भेटिएको छ।

उद्योग विभाग
कारोबार

सात महिनामा ऊर्जा क्षेत्रमा ६९ अर्ब लगानी, ३३३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन्।

शिव रेग्मी
म्यागेजिन

शिव रेग्मी बार्दलीमा कुरिरहेका थिए, म तलैबाट फर्कें

‘शिव रेग्मी ज्ञान बाँड्न जन्मेका व्यक्ति थिए, आजीवन ज्ञान बाँडेर गए। यस्ता प्रतिभालाई गुमाउनु पर्दा नेपाली वाङ्मय साँच्चिकै अपुरो भएको छ।’

पोखरामा लिउ क्वोस्युङ
समाज

चिनियाँ पत्रकारसँग ‘वै पो’ संवादः पर्यटक तान्न नेपालले पहिला सडक सुधार्नुपर्छ

‘फेवाताल, चितवन राष्ट्रिय निकुञ्जको परिचय चिनियाँ भाषामा भेट्टाउन मुश्किल छ। यात्रा विवरण लेख्न एकदमै गाह्रो भयो। सही जानकारी विना चिनियाँहरूले नेपालबारे विस्तृत विवरण चिनियाँ जनतालाई बताउन...

प्रविधि उद्यमी माइकेल । तस्बिरः बीबीसी
कारोबार

आमाको ३० हजार पाउण्ड चोरेर उद्यममा लगानी

एन्ड्र्यु माइकेल प्रविधि उद्यमीको व्यवसायिक यात्रा निकै रोचक छ। १७ वर्षको किशोरावस्थामा उनले आमाको क्रेडिट कार्डबाट ३० हजार पाउण्ड चोरे। सुन्दा अचम्म लागे पनि त्योसँगै उनको उद्यम यात्रा सुरू हुन्छ।...

प्रा.कृष्ण पोखरेल
विचार

दलहरूको भ्रष्टीकरणले राजनारायण अख्तियार पुगे

अहिले दलहरु वा सत्ता सबैमा कब्जाको मानसिकता व्याप्त छ। त्यसैअनुसार न्यायपालिका, संवैधानिक निकाय वा अन्य निकायहरुमाहरुमा ‘एसम्यान’को खोजी हुन थालेको छ।

राजनारायण पाठक
राजनीति

(एक्स्क्लुसिभ भिडियो–३, पूर्ण पाठ) सबैलाई म चाहिन्छ, उनीहरूको मुद्दा मसँग छ: पाठक

‘खुट्टा समातेको कान समातेको, अडियो भिजुअल छ भन्नुभयो नि, त्यसमा के छ? तपाईंले मेरो गल्ती भयो भन्नु भयो नि, हो मेरो गल्ती भयो। जे हुनु भै हाल्यो।’

राजनीति

(एक्स्क्लुसिभ भिडियो–३) मेरो मोबाइल अख्तियारकै निगरानीमा छ, बच्न स्वीच अफ गर्छुः पाठक

हेर्नुहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको यो तेस्रो भिडियोः

नरेन्द्र मोदी
विचार

जब मोदी अरूणाचल गए, विदामा पनि खुल्यो बेइजिङमा परराष्ट्र मन्त्रालय

वसन्त चाडले गर्दा बेइजिङ सुनशानप्रायः हुँदै थियो। विदाको बेला पनि चिनियाँ परराष्ट्र मन्त्रालयले अचानक कार्यालय खोल्यो र पत्रकार सम्मेलन गर्यो। कारण थियो, भारतीय प्रधानमन्त्रीको विवादित क्षेत्रको...

नेकपा केन्द्रीय सचिवालय बैठक
राजनीति

नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली

फागुन ६ गतेको बैठकमा अध्यक्ष ओलीले कार्यदल विघटनको प्रस्ताव गरेपनि माधव नेपालले ओलीको प्रस्तावको विरोध गरेपछि कार्यदल विघटन ओलीको चाहना सफल हुन सकेन।

राजनारायण पाठक
राजनीति

(स्टिङ अपरेसन भिडियो–२, पूर्ण पाठ) राजिनामा पठाइदिन्छु, इण्डिया भाग्छुः अख्तियार आयुक्त पाठक

पढ्नुहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको दोस्रो भिडियोको पूर्ण पाठः

राजनीति

(एक्स्क्लुसिभ भिडियो–२) लेखेर दिन्छु– पैसा फिर्ता हुन्छ, मिडियामा नलैजानुस्: अख्तियार आयुक्त पाठक

हेर्नुस्ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको दोस्रो भिडियोः

लगानी बोर्ड
कारोबार

लगानी सम्मेलनको लागि २५ वटा आयोजना अघि सार्दै लगानी बोर्ड

आउँदो चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा लगानी बोर्डले २५ वटा आयोजना अघि सार्ने भएको छ।

गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्
राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

राजनारायण पाठक र लोकमानसिंह कार्की
विचार

लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा जाने मौका पनि यत्तिकै पाएका होइनन्। भेटी नबुझाइ...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कारोबार

स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण गर्न प्रयास गरेको छ।

राजनारायण पाठक
राजनीति

अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

सर जिम र्‍याटक्लिफे
कारोबार

बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न भित्रभित्रै योजना बनाइरहेका थिए।

केपी शर्मा ओली र कमल थापा
राजनीति

कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’

बतासेडाँडा कविता यात्रामा कमल पौड्याल
हङकङ

हङकङको त्यो बतासेडाँडा कविता यात्रा

हामीले एउटा थिम बनाएका थियौं। बतासेडाँडा पुगेपछि कापी र कलम बाँड्ने अनि सबैले बीस मिनेटभित्र जे जस्तो कविता लेख्न सकिन्छ लेख्ने र पालैपालो त्यहीँ सुनाउने।

राजनारायण पाठक
राजनीति

पाठकलाई कारबाही गर्न बाटो खुला

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्तको हैसियतमा रहँदा ७८ लाख रुपैयाँ घूस लिने राजनारायण पाठकमाथि छानबिन र कानुनी कारबाही अघि बढाउन बाटो खुला भएको छ।

फोटो फिचर

साढे तीन अर्ब लगानीमा बनेको नयाँ पाँच तारे होटल ‘म्यारियट’ सञ्चालनको तयारीमा (फोटोफिचर)

करिब तीन अर्ब ६५ करोड रुपैयाँ लगानीमा अमेरिकाको म्यारियट होटलको चेन होटलको रुपमा काठमाडौंको नागपोखरीमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी भइरहेको छ।