छापा खबर

कर्णालीमा खाद्यान्न ढुवानी भएन

चालु आर्थिक वर्ष सकिनै लाग्दा कर्णालीका जिल्लामा १३ दशमलव २३ प्रतिशत मात्रै खाद्यान्न ढुवानी भएको छ।

निकुन्जको १२ सय हेक्टर जमिन अतिक्रमणमा

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रको १ हजार २ सय ८ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको पाइएको छ।

‘तमोर नदीमा बनेको ताल फुट्ने सम्भावना छैन’

ताप्लेजुङको सावादिन पहिरोले तमोर नदी थुनिंदा बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको निश्कर्ष निकालिएको छ । स्थानीयस्तरमा गठित जोखिमपूर्ण क्षेत्र अध्ययन समितिले यस्तो निश्कर्ष निकालेको हो ।

डा. केसीलाई सास फेर्न असजिलो

चिकित्सा शिक्षाको सुधारको माग राख्दै विगत ५ दिनदेखि आमरन अनसन बस्नुभएका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । अनसन बसेको तेस्रोदिन डा. केसीको स्वास्थ्य समस्या सुरु भएको र उपचारका लागि शिक्षण...

क्याम्ब्रिजबाट फर्केर बाख्रापालन

विदेशको ख्यातीप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ।

विदेशी पर्यटक ७१ प्रतिशत बिदा मनाउन नेपाल

नेपाल भ्रमण गर्ने विदेशी पर्यटक मध्ये ७१ प्रतिश बिदा मनाउन आउने गरेका छन्।

स्थानीय तहको संख्या पाँच सय बनाउने तयारी

गाउँपालिका, नगरपालिका, स्वायत्त, विशेष र संरक्षित क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगलाई स्थानीय तहको संख्या बढीमा पाँच बनाउन विज्ञले सुझाव दिएका छन । सोही आधारमा आयोगले स्थानीय तह बनाउनेबारे छलफल थालेको छ । बढाउनुपर्ने अवस्था आएमा सात सयसम्म...

दार्जेलिङ भानुमय

स्थानीहरुका बीचमा मात्रै मनाइदै आइरहेको भानु जयन्ती यसपटक दार्जेलिङमा निकै रोचक बन्यो । ऐतिहासिक क्षण तब बन्यो,जब भानु जयन्तीमा भाग लिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी अघिल्लो बेलुका नै दार्जेलिङ आए ।

महालेखामा डेढ दर्जन प्रतिस्पर्धी

उमेर हदका कारण भानुप्रसाद आचार्य महालेखा परीक्षकबाट अवकाश हुनेभएपछि रिक्त हुन आएको पदमा करिब डेढ दर्जन उम्मेदावारको आवेदन पेरको खबर छ । विभिन्न संवैधानिक नियुक्तिका पदहरुमा भागबन्डा हुँदा नेपाली काँग्ग्रसका तर्फबाट आर्चाय नियुक्ति भएका थिए।

बालबालिका ओसारपसारको घटना रोक्ने सामूहिक प्रयास

खुला सीमानाका कारण कपिलवस्तुमा भइरहेको बालबालिका ओसारपसार तथा बेचविखनका घटना रोक्न सामूहिक जुट्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन ।

बाँकेमा निष्क्रिय ३३ सहकारी खारेज

बाँके जिल्लामा निष्क्रिय रहेका ३३ वटा सहकारी संस्थाहरु खारेज भएका छन्।

पेट्रोल छर्केर श्रीमतीको हत्या

घरायसी विवादका कारण एक महिलालाई श्रीमानले जिउँदै शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको घटना सार्वजनिक भएको छ।

बेपत्ता महिला मृत फेला

जिल्लाको निसी गाविसमा चार दिनदेखि सम्पर्कविहन रहेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन ।

रोकिएको छैन ‘त्रास’ को पहिरो

सिन्धुपाल्चोकमा भोटेकोशीले किनार कटान गर्न थालेपछि स्थानीयबासी सधैँ त्रासमा बाँच्नु परेको छ।

कर्णालीमा पुगेको चामल वितरण भएन

नेपाल खाद्य संस्थानले ढुवानी गरी कर्णालीमा पु¥याएको चामल पनि जिल्ला विकास समितिले त्यहाँका जनतालाई वितरण गर्न सकेको छैन ।

राजीनामा नदिन महान्याधिवक्ताको ओलीलाई राय

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि महान्यायाधिवक्ता हरि फुयाँलले सरकारका महान्यायाधिवक्ता हरि फुँयालले प्रधानमन्त्रीलाई तत्काल राजिनामा नदिन सल्लाह दिएका छन्।

दाहाल र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति

केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेलगत्तै आलोपालो सरकारको नेतृत्व लिने गरी कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन निर्माण भएको छ । दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारको नेतृत्व लिनेछन् । स्रोतका अनुसार...

कर्मचारी सरुवा अब अनलाइनबाटै

केन्द्रीय कर्मचारी निकाय(सिपिए)का रुपमा रहेको सामान्य प्रशाषन मन्त्रालयले कर्मचारीको सरुवा अनलाइल प्रणालीबाट गर्ने भएको छ । मन्त्रालयले कर्मचारीको पहिलोपटक अनलाइन प्रणालीमार्फत गर्ने गृहकार्य थालेको हो ।

एकै व्यक्तिद्धारा ४० जना ठगिए

व्ैदेशिक रोजगारीमा पठाइदिने भन्दै कम्तीमा ४० जनालाई ठगी गर्ने दाङका होमबहादुर छन्त्याल पक्राउ परेका छन ।

राष्ट्र बैंकमा ५० प्रतिशत भत्ता वृद्धि

नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत वृद्धि गरेको छ । साउन १ गते देखि लागू हुनेगरी राष्ट्र बैंकले प्रति बैठक भत्ता ५ हजारबाट बढाएर ७ हजार ५ सय पु¥याउने भएको हो।

माओवादीले सरकार आजै छाड्ने सम्भावना

देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना छ।

साउन १ गतेदेखि प्लास्टिक झोलामा प्रतिबन्ध

सरकारले साउन १ गतेदेखि मुलुकभर प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने भएको छ । मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा पर्ने प्रतिकुलतालाई अन्त्य गर्न भन्दै सरकारले प्लास्टिक तथा प्रोपिलिन झोला आयात, निर्यात, बिक्रीवितरण र उपयोगमा प्रतिबन्ध लगाउने...

चीनको चिन्ता—‘नेपालमा चीनविरोधी गतिविधि बढेको बढ्यै’

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च सरकारी टालीले नेपालको भूमि प्रयोग गरेर चीविरोधी गतिविधि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महँगो शुल्कले प्राविधिक पढ्न मुस्किल

एलएलसी न्यून जीपीए ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरु पढ्नबाट वञ्चित भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

पोखरा–दिल्ली बस सोमबारदेखि सेवा सुरु

नेपाल–भारत मैत्री बस सेवा अन्तर्गत सोमबारदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन भएको छ। सो सेवाले दुई देशबीच चिसिँदै आएको सम्बन्ध थप सुदृढ हुनाका साथै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ्।

निगम कर्मचारीलाई मासिक १ लाख बोनस

नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख बोनस पाउने भएका छन । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकोकोले बोनसवापत ठूलो रकम पाउने देखिएको छ।

मधेस आन्दोलनका मृतक परिवार सबैलाई आर्थिक सहायता

वार्ताका लागि आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई आर्थिक सहायता र घाइतेलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने सर्त मधेसी मोर्चाका नेताहरुले राखे पनि सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराइसकेको समाचार आजको गोरखापत्र...

ढुंगेललाई पक्रन प्रहरी मान्दैनः प्रधानन्यायाधीश

नवनियुक्त प्रधानन्याधीश शुशीला कार्कीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रन नमानेको बताएकी छिन ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...