छापा खबर

नेपाली बच्चा तस्करी आरोपमा कोरियन गायिका पक्राउ, संगठित समूह नै रहेकाे आशंका

नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिका पक्राउ परेकी छन्।

विप्लव भन्छन्- सरकारले हाम्रो इन्काउन्टर योजना बनाएको छ !

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन्।

विश्वविद्यालयको १३ सय २६ बिघा जग्गा यसरी कब्जा

संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे। दाताको कदर गर्दै जग्गाको विववरणसँगै संस्कृतका श्लोक लेखियो, जसको आशय छ– ‘भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो पाप अरू छैन।’

पायल्स भए के गर्ने, के नगर्ने ?

पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने।

नर्सलाई न्युनतम पारिश्रमिक नदिने अस्पताललाई अब कारबाही

सरकारले कानुनमा तोकिएको पारिश्रमिक नदिने स्वास्थ्य संस्था तथा अस्पताललाई कारबाही गर्ने भएको छ।

बालबालिकाको आँखामा पनि क्यान्सर !

राजधानीवासी एक बालिकाको जन्मेको सात दिनमै आँखाको नानीको भाग सेतो देखियो।

नेपालमै बनेको रोबर्टले यसरी चलायो कार्यक्रम

‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै...

बेलायतीहरूमा घट्यो यौनरुचि, यस्ता छन् कारण

बेलायतीहरूले केही वर्षयता यौन सम्पर्क कम गर्न थालेको एउटा बृहत् राष्ट्रिय सर्वेक्षणले देखाएको छ।

काठमाडौँस्थित मलेशियाली राजदूतको शंकास्पद भूमिका!

नेपालस्थित मलेशियाका कार्यवाहक राजदूत अहमद फाडिल इस्माइलले दुई देशबीच भएको श्रम समझदारी विपरित कारबाहीमा परेका कम्पनीलाई काम दिन श्रम मन्त्रालयलाई पत्र पठाएका छन्।

नेटवर्किङ व्यवसायका नाममा ठगी गर्दै हिँड्ने १२ भारतीय पक्राउ

प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिविको जागिर नातेदारलाई, क-कसका?

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ/संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ।

तातोपानी नाका अब मालवाहक सवारीका लागि मात्र

नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ।

जेठ दोश्रो साताबाट टिचिङले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ।

सत्यमोहन जोशीको दाम्पत्य जीवन ८१ वर्षमा, श्रीमतीसँग कहिले रिसाएनन्

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवी सँगै भएको ८१ वर्ष भइसक्यो।

आमसञ्चार विधेयकः यस्तो समाचार लेखेमा करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल

सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसाररण गरे ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवार हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ।

ललितानिवासको जग्गा धितो राखेर सवा २ अर्ब कर्जा

बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ।

वर्षालाई अझै छ हिट बन्ने आश !

वर्षा सिवाकोटी अभिनीत फिल्म आधा दर्जन नाघिसके।

फेरि बढ्ने भयो इन्टरनेटको शुल्क

सरकारको बजेटका कारण चालु आर्थिक वर्षको सुरुमै बढेको इन्टरनेट महसुल सर्वत्र विरोधपछि फिर्ता गरिए पनि आर्थिक वर्षको अन्त्यतिर फेरि बढ्ने देखिएको छ।

नेपालगन्जमा ‘लु’ चल्न थाल्यो, तापक्रम ४३.५ डिग्री

नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ। शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ।

बालुवाटार जग्गा प्रकरणः आधा जग्गामा नक्कली मोही

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ।

मल्लकालीन स्वरूपमा कति राम्रो विद्यालय!

झट्ट हेर्दा भित्री गाउँ–बस्तीमा रिसोर्ट अथवा होम–स्टे खुलेको हो कि भन्ने लाग्छ।

अपांग भनेर भर्ना लिन अस्वीकार, घरमै थन्किन बाध्य भए यी बालक

उनी दुवै खुट्टा टेक्न सक्दैनन्। अरूको सहारामा हिँड्नुपर्छ। नभए ह्विलचियरमा हिँड्छन्।

वडा कार्यालय पुग्‍नै ३ दिन !

‘राणाको शासन गयो। राजाको शासन गयो। गणतन्त्र आयो। हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो।’

कम्मर किन दुख्छ ?

हाम्रो कम्बर (ढाड) को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ।

आफ्नै विद्यालयका ४ छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

सिन्धुलीको फिक्कल गाउँपालिका-३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यहार गरेको खुलासा भएको छ।

स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने तयारी

लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ।

श्रीमान् विदेश गएका बेला ५ वर्ष बन्धक बनाएर बलात्कार

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ।

यसरी अवैध शरणार्थीको केन्द्र बन्दै छ नेपाल

नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् ।

रोजगारी दिने भन्दै १ सय ११ युवा ठग्ने २ पक्राउ

सिन्धुलीमा रोजगारी दिने भन्दै १ सय ११ युवालाई ठगी गर्ने गालेञ्जर गाउँपालिका ४ का एकेन्द्र मगर र हेमराज गुरुङ पक्राउ परेका छन्।

प्याड नहुँदा समस्या, रजस्वला हुँदा कक्षा छाड्छन् छात्रा

विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...