छापा खबर

कुनै समय भारतमा चौकीदारी गर्ने सुदूरपश्चिमका मुख्यमन्त्रीले आफ्नै प्रतिवद्धता बिर्सिएपछि‍‍‍....

बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ ।

युवालाई स्वदेशमै रोजगारी होइन, विदेश पठाउन प्रोत्साहन गर्दै सुदूरपश्चिम सरकार

बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ।

मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजीमा प्रहरीको छापा

वैदेशिक रोगजागर विभागले मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ।

गौमुत्र प्रशोधन गरी औषधि तयार

स्वर्गद्वारी आश्रमले गौमुत्र प्रशोधन सुरु गरेको छ।

१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारकाे तयारी

सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपी खटाउने तयारी गरेको छ।

चीनले बीआरआईमार्फत् नेपालमा प्रभाव जमानउ खोजको भन्दै अमेरिकाले भन्यो- सजग हुनुस् !

चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ।

काठमाडौं उपत्यकामा ९ महिनामा ६ हजार दुर्घटना, मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै

काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन्।

यी हुन् यसै वर्ष उदायका आसलाग्दा नयाँ हिरोइन

०७५ सालमा झन्डै साढे दुई दर्जन नवयुवतीले हिरोइनका रूपमा डेब्यु गरे।

४१ पोर्न चलचित्र खेलेकी सन्नी लियोनीले मनाइन् ३८ औँ जन्मदिन

बलिउड अभिनेत्री सन्नी लियोनीले सोमबार जन्मदिन मनाएकी छन्।

सपनाकाे चिठ्ठाले विपनामा दिलायाे १० लाख अमेरिकी डलर

अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरका आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन्।

मस्जिदमा शृंखलाबद्ध आक्रमण हुन थालेपछि श्रीलंकाभरि नै कर्फ्यु

मस्जिद र मुसलमान धर्मावलम्बीले चलाएका पसलमा आक्रमण हुन थालेपछि श्रीलंकाली सरकारले देशैभर कफ्र्यु लगाएको छ।

काठमाडौंका यी सहकारी सञ्चालक २४ करोड कुम्ल्याएर फरार

बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन्।

३० लाख नेपालीका आँखामा समस्या, नेत्ररोग विशेषज्ञ भने ३२५ जना मात्रै

अहिले मौसम परवर्तनको समय। कहिले घाम, कहिले पानी। यो घामपानीको मौसमका कारण सडक धुवाँधुलोमय बन्दै गएको छ।

दुई महिनाभित्रै सरकारले दिँदै छ एक लाख ६ हजार बेरोजगार युवालाई रोजगारी

सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ ।

अनौठो विवादमा तानिए बिर्तामोडका डीएसपी सुवास खड्का

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुवास खड्का अनौठो विवादमा तानिएका छन्।

काठमाडौंमा बढ्याे खुलमखुला यौन क्रियाकलाप, नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन

महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ।

भू-माफियाले पशुपतिनाथको जग्गासमेत छाडेनन्, पशुपतिनाथको २३१ रोपनी जग्गा गायव

भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन्।

अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास गर्ने

अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ।

भारतबाट भित्रिएका एक करोडको मदिरा बरामद

उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ।

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी रौतहट सरुवा

बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ।

चामल लिन १० दिन पैदल, ३० किलो चामलको चार हजार मूल्य

हुम्लाको सर्केगाड गाउँपालिका–३ क उनपानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दैछन्।

भारतीय चुनावको प्रभाव नेपाली भान्सामा

भारतमा जारी लोकसभा चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ।

एसईई दिएपछि जब गाउँबाट दुई किशोर-किशोरी भागे...

मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो।

बेहोस अवस्थामै पाइलटले जब विमान उडाए

अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन्।

घुसकाण्डका कारण पाठकले राजीनामा दिएयता अख्तियार ३ जनाको भरमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ।

११७ वर्षसम्म स्वस्थ यी आमा, पहिलोपटक रगत जाँच

ककनी ८ नुवाकोट थानसिङ छापमा एउटा घर छ। जहाँ पुग्दा तपाईँलाई छुट्याउन गाह्रो पर्छ– यो घर हो कि मन्दिर?

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सयभित्र

नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ ।

अपांगताकै कारण भर्नाबाट वञ्चित यी बालक जान थाले स्कुल

अपांगता भएकै कारण भर्नाबाट वञ्चित रविन परियार आइतबारदेखि स्कुल जान थालेका छन्।

सय वर्ष पुगे सत्यमोहन, उत्साह अझै तन्नेरी!

ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्।

मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध कांग्रेसले गर्‍याे यस्तो उद्घोष

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...