छापा खबर

भ्रष्टाचारको अखडा बन्दै यातायात कार्यालयः परीक्षै नदिए पनि हातमा लाइसेन्स!

यातायात व्यवस्था विभागका महानिर्देशकको हैसियतमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले गत २५ पुसमा सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

विश्वले स्वीकारेको पाषण युगका ढुंगे हतियार सरकारले बाकसमा राखेर लुकायो

सन् ८० को दशकमा दाङ–देउखुरी क्षेत्रमा गरिएको पाषाणकालिन युगबारेको शोध–अनुसन्धानको प्रामाणिकतालाई बाहिरी विश्वले स्वीकासकेको छ।

दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

आइतबार दिनभरीजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन्।

जंगलमाजस्तो एक्लो महसुस हुन थालेको छः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन्।

काठमाडौंमै १० पास व्यक्तिले डाक्टर बनेर ठग्छन् यसरी

गएको वर्ष खोटाङका बिर्ख सन्च राई दाँतको उपचार गर्न काठमाडौं चाबहिलको ओमबुद्ध डेन्टल क्लिनिक पुगे।

फ्लप हुँदै गएकी केकीले पाइन् ठूलो राहत!

केकी अधिकारीले कोहलपुर एक्सप्रेस बनाइन्। आफैँले खेलिन्। तर साख बढाउन सकिनन्।

बेलायतको स्थानीय तहको निर्वाचनमा नेपाली मूलका आधा दर्जन उम्मेदवार विजयी

बेलायतको संसदीय निर्वाचनमा हालसम्म एक मात्र उम्मेदवार वने पनि स्थानीय तहमा भने विजयी हुने नेपालीमूलका व्यक्तिको संख्या वढी छ।

दुई करोड ९० लाख जनसंख्या भएको नेपालको भूमि तीन करोड ६३ लाख टुक्रामा कित्ताकाट

देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् ।

पहिलोपटक छानबिन हुँदै सेनाका शैक्षिक प्रमाणपत्र

नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ।

ताजा जनमत सर्वेक्षणः देश ठीक बाटोमा छ तर...

बहुसंख्यक नेपाली भन्छन्, ‘देश ठीक बाटोमै छ।’

१२ वर्षछि जापान उड्दै निगमको जहाज, आइतबारदेखि टिकट

वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ।

जनसंख्याः २ करोड ९० लाख, जमिनका टुक्राः ३ करोड ६३ लाख

देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन्।

नमुना बन्दै भेरी-बबई डाइभर्सन

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा।

हिमालसँग किन टाढिँदैछन् शेर्पा ?

हिमाल आरोहणबाटै नेपालको शेर्पा समुदाय विश्वविख्यात बन्यो।

नेकपा सांसदलाई नीति तथा कार्यक्रममाथिको छलफलमा रोक

नेकपाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन सांसदहरुलाई रोक लगाएको छ।

चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खान्छन् राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन्।

‘मेरो सरकार’ बारे प्रचण्ड भन्छन्, ‘मैले पढ्दा थिएन, कति बेला राखिएछ, थाहा छैन’

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ।

काठमाडौंमा भएको डकैतीमा यी डीएसपीको संलग्नता!

रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बनमा परेका छन्।

राजा जस्तै भए हाम्रा नेताः घनश्याम भुसाल

राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ।

के हो एलर्जी? कस्तो हुन्छ यसको असर?

कुनै पनि चिज वा बस्तुले शरीरमा पर्ने उल्टो असरलाई एलर्जी भनिन्छ।

बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा ४ नेपाली निर्वाचित

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन्।

वीर अस्पतालको बिजोग, निजीमा रिफर भएर महँगो शुल्क तिर्न बिरामी बाध्य

वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन्।

भृकुटीमण्डपमा यस्ताे रजाइँ

कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो ।

मुलुकी अपराध संहिता संशोधनः आधा कैद मिनाहा हुने

नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ।

अध्ययनको निष्कर्षः पुरुषको भन्दा महिलाको स्मरणशक्ति बढी

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ। यो कुरा सन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ।

१५ यात्रु बोकेर हुइँकिएको माइक्रो बस पसलमा छिर्‍याे

धादिङको थाँक्रे गाउँपालिका २ स्थित सिम्ले बजारमा शुक्रबार चितवन जाँदै गरेको माइक्रो बस पसलभित्रै छिरेको छ।

पाँच सय स्थानीय तहले मागे १० हजार कर्मचारी, लोकसेवाले वैशाखभित्रै भर्ना खोल्ने

देशभररका ७५३ स्थानीय तहमध्ये पाँच सय स्थानीय तहले झण्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन्।

राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्को, किन भनिन् राष्ट्रपतिले ‘मेरो सरकार’ ?

संविधानमा उल्लेख गरिएको जनतामा निहित सार्वभौमसत्तामाथि प्रश्न उठ्नेगरी राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संवोधन गरेको भन्दै चौतर्फी आलोचना भएको छ।

केपी ओली सरकार विरुद्ध कांग्रेसको छाया सरकार, यी हुन् प्रस्तावित मन्त्री

प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ।

प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्न- तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?

प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?’
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...