छापा खबर

पूर्वकुमारीको आकाश छुने रहर

पूर्वकुमारी मतिना शाक्य जिन्स प्यान्ट र टिसर्टमा छिन्। मोबाइल खेलाइरहन्छिन्।

८० करोडको चियापत्ती नष्ट, डेढ लाख मजदुर भोकभोकै

मुलुकका चिया उद्योग र बगानमा कार्यरत मजदुर ३८ दिनदेखि आन्दोलनमा उत्रिएका कारण करिब १ लाख ५० हजार मजदुर भोकभोकै परेका छन्।

चीनमा नेपाली चेलीका सन्तानः हिमालले छेक्यो आमाको बाटो

आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने अबोध बालबालिकालाई थाहा छैन।

लामखुट्टेले सार्छ यस्ता रोग

गर्मी मौसमको सुरुवातसँगै लामखुट्टे सक्रिय हुन थालेका छन्।

अमेरिका र इरानबीच युद्ध हुन लागेको हो? यस्ताे छ तयारी

अमेरिकाले इरानलाई ‘सीधा र प्रष्ट’ सन्देश दिन भूमध्यसागरमा आफ्नो एउटा युद्धपोत तैनाथ गरिसकेको छ।

परिवारसँगको रिसइबी साध्न दूधे बालकको गर्धन रेटेर हत्या

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ।

सरकारी जग्गामा भूमाफियाको यस्तो रजाइँ, यसरी खुल्याे रहस्य

बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ।

रातभरी कुर्दा पनि बेहुला नआएपछि....

मोरङको रंगेली नगरपालिका–८ दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी प्रशासन धाइरहेका छन्।

काठमाडौंमा भेटिए हैजाका बिरामी, महामारी फैलिने डर

दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन्।

पूर्व सांसद गायत्री साहले मेडिसिटीमा छाडेका शिशुको भविष्य के होला ?

शिशुलाई अस्पतालमा बेवारिसे छोडेको आरोपमा पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेपछि शिशु अस्पतालको संरक्षणमा राखिएको छ।

किन बन्दैछन् नाबालक नै बलात्कारी ? मनोविद् यसाे भन्छन्

नाबालकलाई पनि किन लाग्छ जबर्जस्ती करणीको अभियोग? कति वर्ष पार गरेपछि जबर्जस्ती करणीको हदमा पुग्छ मानिस? यी र यस्तै प्रश्नहरु धेरै आउँछन्, जब नाबालक बलात्कारी ठहरिन्छ।

११ वर्षदेखि सरकारको एउटै नाराः दुई वर्षभित्र साक्षर नेपाल !

सरकारले दुई वर्षभित्र निरक्षरता उन्मुलन गर्ने घोषणा पटक- पटक गरे पनि एक दशकसम्म देश पूर्ण साक्षर बन्न सकेको छैन।

व्यर्थै थपियो मेलम्चीमा साढे २ अर्ब भार

मेलम्चीको बाँकी काम (तीन प्रतिशत) का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरले तिरेन भाडा

त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित जग्गामा वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरेको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले सम्झौताअुनसार भाडा तिरेको छैन।

यसरी बनाउँन सकिन्छ गर्मीमा छालालाई चमकदार

गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ। अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन्।

मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको यस्तो रजाइँ

मजदुर कर्मचारीको हकहित एवं सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ।

हरेक वर्ष थपिँदै ३० हजार क्यान्सर पीडित, कसरी कम गर्ने यसकाे जोखिम?

नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ। मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो।

योजनाविनै गर्भवती भएपछि नायिका एमीले गरिन् इन्गेजमेन्ट

गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्।

सेयर बजारमा सट्टेवाज हावी

सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उचारचढाव देखिन थालेको छ।

भारतीयलाई नेपाली नागरिकता प्रकरणः पक्राउ गर्नुपर्ने सबै फरार!

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरी असफल भएको छ।

यातायात कार्यालयका लेखापालका चार श्रीमती, उनीहरुको खातामा भेटियो पाँच करोड!

यातायात व्यवस्था कार्यालयका कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ।

गाउँलेसँग पैंचो मागेर पेट पाल्छन् प्रहरी

बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा आइतबार बिहान प्रहरीहरूको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो।

बालुवाटारको अतिक्रमित जग्गा दर्ता खारेज गरिने

सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ।

१५ लाख लिएर सम्बन्धविच्छेद गर्न युवतीलाई पञ्चको दबाब

पतिकातर्फबाट अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहाको लहान नगरपालिका–५ मा जातीय अगुवाले एक मलिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाद दिएका छन्।

धनगढी विमानस्थल १ महिनका लागि बन्द, बिरामी मर्कामा

सूदुरपश्चिमबाट काठमाडौं हवाई उडान हुने एक मात्र धनगढी विमानस्थल आइतबादेखि एक महिनका लागि बन्द भएको छ।

अब नेपाली कामदार निःशुल्क ओमान जान पाउने, सबै खर्च रोजगारदाताले बेहोर्ने

ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन्।

चार सय केटालाई यौन शोषण गरेको अभियोगमा बास्केटबल कोचलाई १८० वर्ष जेल

अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण अमेरिकी जिल्ला अदालतले १ सय ८० वर्षको जेल सजाय सुनाएको छ।

बाबुराम किन गर्दैछन् फोरमसँग एकता ?

आफू आबद्ध दललाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम भट्टराईले ०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए।

नेपाल रेल ल्याउन दुवै छिमेकी सक्रिय, रक्सौल-काठमाडौं रेलमार्ग अध्ययन सुरु

केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेका बेला अर्काे छिमेकी भारतका अधिकारीले रक्सौल–कामठाडौं रेलमार्गको अध्ययन थालेका छन्।

कबोल गरेको चारआना सुन दाइजो दिन बाँकी हुँदा मनिषाको हत्या !

सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...