छापा खबर

यस्तो भद्रगोल छ हाम्रो कूटनीति

परराष्ट्र मन्त्रालयको युरोप-अमेरिका महाशाखाले विदेशस्थित १० दूतावास र ८३ मुलुक हेर्दै आएको छ।

प्रधानमन्त्री ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो

सरकारको नीति तथा कार्यक्रमाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएका छन्।

प्रदेशका मन्त्री केन्द्रका सांसदभन्दा तल

आफूहरूलाई प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यभन्दा तल्लो मर्यादाक्रममा राख्ने सरकारको निर्णयप्रति प्रदेशका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन्।

साढे ११ हजार पदमा लोकसेवा खुल्ने निश्चित, कुन प्रदेशमा कति?

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ।

प्राध्यापक श्रीराम भगत भन्छन्- हामी हिजो हेर्छौं, कम्बोडिया भोलि

प्राध्यापक श्रीराम भगत माथे कम्बोडिया सरकारसँग प्रत्यक्ष सरोकार रहेका शिक्षाका दुई परियोजना नेतृत्व गर्दै नोम्पेह बसिरहेका छन्।

संविधान संशोधन मुद्दाले शीर उठाउँदै

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरणपछि समाजवादी पार्टी बनेसँगै संविधान संशोधनको मुद्दाले शीर उठाएको छ।

जथाभाबी भवन बनाएको भन्दै चन्द्रागिरिलाई कारबाही गर्न सिफारिस

चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

भारत राजस्थानको धूलो काठमाडौंमा!

बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन।

नयाँ अनुसन्धानः च्याउ खानुस्, डिप्रेसनबाट बच्नुस्

च्याउका विभिन्न फाइदा छन्। केही समयअघि फेरि यसको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ।

यी ‘डन’ ले जेलबाटै व्यवसायीलाई मार्ने धम्की दिएकाे खुलासा

सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भाउजूसँग प्रेम परेपछि जिउँदै जलाएर पत्नीको हत्या

पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ।

परिवारकै दोहोरो नागरिकताः भारतबाट रासन, नेपालबाट वृद्धभत्ता

सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ।

जहाँ हरेक वर्ष परपुरुषसँग यौन सम्पर्क गर्न श्रीमानले नै गर्छन् सहयाेग

इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरो गाडेको छ।

अदालतकै जग्गा कब्जा

उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षाैँदेखि अतिक्रमणमा परेको छ।

महसुल नतिर्ने ६७ उद्योगीको लाइन काटिदिने कुलमानको चेतावनी

महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ।

चिया मजदुरको बिजोगः एक छाक भात, एक छाक गिट्ठा

चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ।

तरकारीको भाउ पोहोरभन्दा दोब्बर, गोलभेँडा किलोमै ५० रुपैयाँ वृद्धि

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ।

किरिया नगरेकाे भन्दै गाउँलेले बहिष्कार गरेपछि परिवारै विस्थापित

बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ।

प्रत्यक्षदर्शी भन्छन्- सगरमाथामा हिउँपहिरोको जोखिम उच्च, आरोहीलाई सुरक्षित रहन आग्रह

विश्वको सर्वोच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीले चिन्ता व्यक्त गरेका छन्।

दलालको चंगुलमा पीएचडी कार्यक्रम

पीएचडी कार्यक्रम प्राज्ञिक दलालको चगुंलमा फसेको छ । अनुमतिबिना नै विदेशी विश्वविद्यालयका पीएचडी कार्यक्रम नेपालमा सञ्चालन भइरहेको छ।

एउटै सडकमा अदालतको फरक-फरक आदेश

रूपन्देहीको बेलहियादेखि बुटवल गोलपार्कसम्मको सडक विस्तार आयोजना सुरु भएको पाँच वर्ष बित्यो।

पोखरामा खुला हुँदै गाँजा र सेक्स, ‘इन्जोय जोन’ निर्माणमा प्रदेश सरकार नै सक्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले केही समयअघि व्यवसायिक यौन गतिविधिको सुविधासहित रेड लाइट एरियाको कुरा गरेका थिए।

सभामुख महराले बढाए कानुनविपरीत आफ्नै सुविधा

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्।

राजमार्गका २०-२० किमीमा प्रहरी सुरक्षा पोस्ट राखिने

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ।

एउटै बोकाको मूल्य ४ लाख ६५ हजार !

धेरै नेपालीले बाख्रा पाल्छन्। बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ।

१८ मेयरद्वारा उपत्यका विकास प्राधिकरण खारेजीको माग

उपत्यकाका नगरप्रमुखहरुले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन्।

एक लाख ३२ हजार अपराधी जेलबाहिरै, पूर्वआइजिपीदेखि बैँकरसम्म फरार सूचीमा

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन्।

अब बालबालिकालाई खाजा होइन, अभिभावकलाई नगद दिइने

सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ।

जन्मका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज, गृहका सबै प्रक्रियामा रोक

सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ।

चीनको लान्झाउ र नेपालको काठमाडौं महानगपालिकाबीच हुँदै छ यस्तो सम्झौता

छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...