सामान्य ज्ञान अध्ययनले बनायो करोडपति



राजीव जैन (हासेको)
राजीव जैन (हासेको)

विराटनगरका राजीव जैन स्कुल पढ्दादेखि नै हाजिरीजबाफमा भाग लिइरहन्थे।

त्यहीँबाट सामान्य ज्ञान अध्ययनको जग बसालेका उनले ‘को बन्छ करोडपति’ मा एक करोड रुपैयाँ जितेका छन्।

उनले भने,‘स्कुल पढ्दा हाजिरीजबाफ, वादविवाद, अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ। त्यही बानीले सामान्य ज्ञान अध्ययनमा आकर्षित भएँ। अहिले करोड रुपैयाँ जित्न सफल भएँ।’

एपीवान टेलिभिजनले ‘को बन्छ करोडपति’ सुरु गरेपछि उनलाई करोडपति बन्न सक्छु भन्ने आँट पलायो।

अन्तिम प्रश्नको उत्तर मिलेपछि आफू ‘शब्दविहीन’ भएको उनले बताए। आजको अन्नपूर्ण पोस्टमा अजीव पौड्यालले यो खबर लेखेका छन्।

उनले भने, ‘अगाडि महानायक राजेश हमाल हुनुहुन्थ्यो तर मैले केही देखिनँ।’

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 08:21:33
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...