काठमाडौं उपत्यकामा ९ महिनामा ६ हजार दुर्घटना, मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै



काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ।

२३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन्।

चार हजार ८८ मोटरसाइकल/स्कुटी दुर्घटनामा परेका छन्। तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ। आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ।

एक हजार ३०१ ट्रकरटिपर र ९४ वटा टेम्पो/ट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए। गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै
प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । ७० जना पैदलयात्रीको पनि सडक दुर्घटनामा मृत्यु भएको छ।

कार दुर्घटनामा ११, ट्रक दुर्घटनामा नौ, बस दुर्घटनामा सात, साइकलयात्री चार र माइक्रो दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 09:23:32
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...