३० लाख नेपालीका आँखामा समस्या, नेत्ररोग विशेषज्ञ भने ३२५ जना मात्रै



आँखा
आँखा

अहिले मौसम परवर्तनको समय। कहिले घाम, कहिले पानी। यो घामपानीको मौसमका कारण सडक धुवाँधुलोमय बन्दै गएको छ।

 यसकै कारण सर्वसाधारणका आँखामा गम्भीर समस्या देखिँदै आएको छ।

नेत्ररोग विशेषज्ञहरू भन्छन्, ‘मुख्यतः यो समयमा आँखा जोगाउन सकिएन भने आँखामा दीर्घकालीन समस्या निम्तन सक्छ।’

हाल नेपालमा ३० लाख नागरिक आँखासम्बन्धी कुनै न कुनै समस्याबाट गस्त भएको देखाउँछ। आजको राजधानी दैनिकमा प्रशान्त वलीले यो खबर लेखेका छन्। 

तर मन्त्रालयको तथ्यांकअनुसार ३ सय २५ नेत्ररोग विशेषज्ञ कार्यरत छन्। त्यसमा देशभर करिब १५ जना मात्रै सरकारी छन्।

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 07:35:24
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...