विवाह लगत्तै मैदान छिरेकी सीता बनिन् उत्कृष्ठ खेलाडी



वैशाख ४ गते विवाह थियो। दुलही बन्नुपर्ने मान्छे ३ गते राती मात्रै घर पुगिन्।

घरपरिवारले दुलही मान्छे अन्तिम समयमा घर आउने भनेर गुनासो गरे।

भोलीपल्ट बाँकेको कोहलपुरमा विवाह भयो। दुलही बनेर माइतीघरबाट मकवानपुरको हेटौँडा पुगिन्।

बुहारीका रुपमा घरभित्र पस्ने औपचारिकता मात्रै निर्वाह गरेर क्रिकेट खेलाडी सीता रानामगर हतार हतार दाङको लमही फर्किन्। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गालाल केसीले लेखेका छन्।

सीताको विवाहको समयमा उनको टोली खेल्दै थियो। विवाह गरेर हेटौँडा पुगेकी उनी कोहलपुर आउँदा सेमिफाइनल र फाइनल खेल खेल्दै दुबैमा उत्कृष्ठ खेलाडी बनिन्।

उनको टिमले प्रदेश २ लाई हराउँदै आफ्नो टिम एपीएफलाई कप्तानी गर्दै फाइनलमा प्रवेश गराइन्।

उनको टिमले प्रदेश २ लाई ६७ रनले हरायो, जसमा सीताले २६ रन हानिन्। २ विकेट पनि लिँदै बुमन्स अफ द म्याच भइन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 08:20:10
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...