यी हुन् रिस शान्त पार्ने सरल उपाय


Kshamadevi Group


रिस एउटा सामान्य भावना हो। यद्यपी रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन्।

झैझगडा, द्वन्द्व, कलह, आक्रमण, हत्या जस्ता गम्भीर समस्या पनि रिसकै कारणले हुन्छन्।

रिसलाई नियन्त्रण गर्न नसकेपछि मानिस जे पनि गर्न उद्यत हुन्छ। र, पछि गएर पश्चाताप गर्नुपर्ने हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

रिस शान्त गर्न १० देखि उल्टो संख्यामा गन्नुहोस्। यदि धेरै रिस उठेको छ भने १०० बाट उल्टो गन्न सकिन्छ।

यसले धड्कनको गतिलाई ढिलो गर्छ, जसबाट स्वत रिस नियन्त्रण हुन्छ।

लामो र गहिरो सास लिनुहोस्। जति छिटो सास फेर्यो त्यति मात्रामा रिस वढ्ने भएकाले यसो गर्दा शान्त बन्न सहज हुन्छ।

यताउता हिँड्नुहोस्। एक्सरसाईजनले मांसपेशीमा चाल उत्पन्न हुन्छ। जसले गर्दा विस्तारै रिस कम हुँदै जान्छ।

गर्दन तथा घाँटीको एक्सरसाइज गर्नुहोस्। जसले योगको काम गर्छ। जुन भावनालाई नियन्त्रण गर्ने सजिलो उपाय हो।

शान्त ठाउँमा गएर बस्नुहोस्। आँखा बन्द गरेर मनपर्ने दृश्यहरु कल्पना गर्नुहोस्। सुरुमै भावना नियन्त्रण गर्न नसकिए पनि एकछिन आराम गरेर कल्पना गर्न सकिन्छ। यसले पनि रिस नियन्त्रण गर्छ।

रिस कम गर्न संगित सुन्न सकिन्छ। कतै शान्त ठाउँमा घुम्दा पनि रिस नियन्त्रण हुन्छ।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 07:20:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।