कांग्रेसको कटाक्षः प्रधानमन्त्रीज्यू, बयलगाडा चढेर सगरमाथा पुग्न सकिन्न



कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा। फाइल फाेटाे
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा। फाइल फाेटाे

सरकारको एक वर्ष कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अ‍ोली ‘बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ।

सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ।

सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकास शर्माले सर्वसाधरणले दुई तिहाईको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए।

‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकताए ढुक्कले आउने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने।

कांग्रेस आर्थि सुचाकंका विवरणसमेत प्रस्तुत गरेको थियो।

‘व्यवस्थित अर्थतन्त्रको महत्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीमा खर्च समयमै प्रभावकारी रुपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यम आइपुग्दा केबल २२।८७ प्रतिशत मात्रै छ।’

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 07:24:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...