महिनावारी सुकेकी ५४ वर्षीया महिला बनिन् आमा


Kshamadevi Group


ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टिलिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्मा टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलाले जन्म दिएकी जुम्ल्याहा बच्चा देखाउँदै।
ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टिलिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्मा टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलाले जन्म दिएकी जुम्ल्याहा बच्चा देखाउँदै।

राजधानीकी एक महिला महिनावारी सुकेको ४ वर्षपछि आइतबार आमा बनेकी छन्।

५४ वर्षीया ती महिला मुलुक मै टेष्ट ट्युब बेवी प्रविधिबाट आमा बन्न सफल भएकी हुन्।

‘इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि अर्थात् टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौँ’, ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टिलिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्माले भनिन्,‘एकवर्ष देखि उनी हाम्रो केन्द्रमा बाँझोपनको उपचार गराइरहेकी थिइन्।’

डा. शर्माका अनुसार मुलुकको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण समेत ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो।

ती महिलाको आइतबार राती ९ बजे काठमाडौंस्थित बयोधा अस्पतालमा जुम्ल्याह सन्तान भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका हुन्।
छोरीको तौल १ दशमलव ६ किलोग्राम र छोराको १ दशमलव ४ किलोग्राम छ।

‘हाल आमा र बच्चाहरुको स्वास्थ्य राम्रो छ’, डा. शर्माले अगाडी थपिन्,‘उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिमबाट जोगाउन निर्धारित समय अगावै झण्डै ३७ सातामै शल्यक्रियाद्वारा बच्चा निकालिएको हो।’

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 08:52:58
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...