एक डाक्टरको भागमा १२ सय बिरामी, पालाे पाउन घण्टौं पर्खनुपर्ने बाध्यता


Kshamadevi Group


एक डाक्टरको भरमा १ हजार २ सय नागरिकले उपचार सेवा लिनुपर्ने बाध्यता छ।

दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ।

उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ। आजको राजधानी दैनिकमा प्रशान्त वलीले यो खबर लेखेका हुन्।

नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७५१ डाक्टर छन्। जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन्। पुरुष डाक्टरको संख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ।

केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्या तीन करोडभन्दा बढी छ। यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन्।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 07:28:20
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...