अल्लारे प्रेमले १३ वर्षमै प्रेमिका गर्भवती, प्रेमी पक्राउ


Infocus



सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो।

तर, त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य हुँदैछिन स्याङ्गजा कि एक बालिका।

केटाले अरुसँग विहे गरादिने डरले बालिकालार्इ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध भएको देखिन्छ। अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ। यो खबर आजको समाचारपत्र दैनिकमा पोखराबाट विजय नेपालीले लेखेका छन्।

बालिकाले भनिन्– ‘हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफुले बच्चालाई जन्म दिने बताइन।

‘१३ वर्ष ८ महिना १० दिनकी भएकि बालिका विधालय जादा टाउको दुख्ने, पेट दुख्ने हुँदा उनलाइ सिटामोल मात्र दिइयो, ३ महिना अगाडि विधालयकी एक शिक्षिकाले होमवर्क जाच्ने क्रममा पेट ठूलो देखिए पछि मात्र गर्भवती हुन लागेको कुरा बाहिर आयो’ थ्री एन्जल्स नेपालका प्रशासकिय सचिव भिम पौडेलले भने।

परिवारको सम्पर्कमा भएको उनलाइ कुनै क्षति नहुन दिनको लागि आफुहरुले केयर सेन्टरमा राखेको पौडेलले जानकारी दिए ।

उनका प्रेमीलाई भारतबाट झिकाएर स्याङ्जा प्रहरीको जिम्मा लगाइएको छ। कानुनले १६ वर्ष भन्दा मुनिका बालिकालाइ सहमतिमै सम्बन्ध भएपनी त्यसलाइ जवरजस्ती करणिकै मुद्वा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताए।

“उमेर पुगेपछी दुबैले विहे गर्ने भनेका छन, अहिले बालिका केयर सेन्टरमा रहेकि छन् र केटा प्रहरी नियन्त्रणमा छ’ रानाले भने ।

बालिकाको अवस्था सामान्य रहेको पश्चिमाञ्चल अस्पतालले जानकारी दिएको पौडेलले बताए । डाक्टरले मंसिर १७ गतेको समय दिए पनि आझै बच्चा पाउन सकेकी छैनन्।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 08:53:26
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...