तेलको भाउ अझै बढाउने तयारी




नेपाल आयल निगम
नेपाल आयल निगम

वर्तमान सरकार गठन भएको पछिल्लो आठ महिनामा इन्धनको मूल्य एकपटक मात्र घट्दा नौपटक बृद्धि भएको छ।

भाउ फेरि पनि बढाउने आयल निगमको तयारी छ। तर, दशैंको मुखमा भाउ वढ्दा अलोकप्रिय भइने डरले सरकारले धैर्य गरिरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अतिज अधिकारीले लेखेका छन्।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादबले दशैंसम्म इन्धनको भाउ वढ्न नदिने बताएका छन्।

यो सरकार आएपछि पेट्रोल प्रतिलिटर ११ रुपैयाँ, डिजेल र मटिट्तेल १८ -१८ रुपैयाँ आन्तरिक हवाई इन्धन ५ रुपैयाँ र बाह्य हवाई इन्धन ७५ डलरले बृद्धि भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वढेको छ।

प्रकाशित २९ असोज २०७५, सोमबार | 2018-10-15 05:41:37
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...