कामदारविरुद्ध मलेसिया झन् कडा


Infocus



मलेसिया
मलेसिया

मलेसियाली सरकारले गैरकानुनी आप्रवासी कामदारमाथि थप कडाइ गरेको छ।

NIC ASIA

उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै पक्रन थालिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
यसका लागि मलेसियाले ओपिएस नामक कारबाही अभियान चलाइरहेको छ।

पछिल्लो समय सानादेखि हजारौं कामदार रहेका ठूला कम्पनीमा समेत धरपकड भइरहेको छ। भिसामा उल्लेख भएअनुसारको वा बेग्लै कम्पनीमा काम गर्नेहरुपनि निसानामा पर्न थालेका छन्।

अध्यागमन विभागका अनुसार गत जनवरीदेखि अगस्टसम्म ३० हजारभन्दा वढी आप्रवासी कामदार र एक हजारभन्दा वढी रोजगारदाता पक्राउ परिसकेका छन्।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 08:11:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।