आयुष्मानसँग इन्गेज्मेन्ट गरेकी प्रियंका भन्छिन्– म कामलाई प्रेम गर्छु




अघिल्लो वर्ष अभिनेतृ प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले निकट भविष्यमै विवाह बन्धनमा बाँधिने कुरा सार्वजनिक गरेका थिए।

NIC ASIA

उक्त अभिव्यक्ति दिएको चण्डै चार महिनापछि उनीहरुले परिवारका सदस्यहरुसँगको उपस्थितिमा गतहप्ता इन्गेज्मेन्ट गरेका छन्। यो खबर आजको साप्ताहिकले छापेको छ।

एक वर्षपछि विवाह गर्ने घोषणा गरेकी प्रियंकाले विवाहपछि पनि आफ्नो अभिनयमा कुनै कमी नआउने बताइन्। ‘अभिनय त कहिल्यै छुट्दैन। मेरो काम मेरो पहिलो प्रेम हो। विवाह गर्दैमा मेरो अभिनयमा कुनै पनि परिवर्तन हुँदैन।’

आफूले मनपराएको मान्छेलाई जीवन साथी पाएकोमा उनले खुसी व्यक्त गरिन्। इन्गेज्मेन्ट गरेकै भोलिपन्ट उनी अमेरिका उडेकी छन्।

प्रकाशित ४ साउन २०७५, शुक्रबार | 2018-07-20 08:01:22
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...