अभिनेतृ स्वेता भन्छिन्–लाइफमा पार्टनर त चाहिन्छ


Infocus



अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती अभिनेतृ स्वेता खड्काको अबस्था देख्दा धेरैलाई लागेको थियो, उनलाई सामान्य जीवनमा फर्कन अब गाह्रो होला।

NIC ASIA

अचेल स्वेताको मुहारमा छाउने मुस्कानले देखाउँछ, उनको जीवनमा हराएको खुसी फर्किएको छ।

शुक्रबार साप्ताहिकसँगको कुराकानीमा स्वेताले भनेकी छन्–‘लाइफमा पार्टनर त चाहिन्छ। मैले बरु फिल गरेको छैन तर मेरा शुभचिन्तक र नजिकका मान्छेले मलाई बिहे गर्नुपर्छ, अरुको जस्तै लाइफ सेटल हुनुपर्छ भनेर दबाब दिइरहनु हुन्छ। तर मैले त्यतातिर भन्दा पनि आफ्नो करिअरलाई ध्यान दिएकी छु।’
स्वेतासँगको अन्तर्वार्ताको छोटो अंशः

भनेपछि अहिले तपाईं कसैसँग अफेयरमा हुनुहुन्न ?
-छैन। यही सिंगल लाईफमा खुसी छ। (हाँस्दै) ।

प्रेम प्रस्ताव राख्नेहरु त होलान् नि ?
-प्रस्ताव त आइहाल्छन् नि। पहिले सेलिब्रेटी नहुँदै छ आउँथ्यो, झन् सेलिब्रेटी भएपछि त जसलाई पनि आउँछ। नर्मल फ्यानले कमेन्ट्समै आई लभ यु लेख्नु हुन्छ।

तपाईंलाई साँच्चिकै लाइफ पार्टनर बनाउन खोज्ने फ्यान कत्तिको भेट्नु भएको छ ?

-त्यस्तो त भेटेको छैन। त्यस्तो पनि भेटिन्छ र (हाँस्दै) ? भेट्या भए भनिहाल्थेँ।

 

प्रकाशित ३ साउन २०७५, बिहिबार | 2018-07-19 07:29:40
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...