प्रदेश २ को नाम मधेश राख्ने सरकारको तयारी


Infocus


प्रदेश २ को प्रदेश सभा भवन
प्रदेश २ को प्रदेश सभा भवन

प्रदेश नामाकरणका विषयमा प्रदेश २ सरकारले राजनीतिक सहमतिको प्रयास थालेको छ।

NIC ASIA

प्रदेश नामाकरणसम्बन्धी मस्यौदा विधेयकबारे छलफल थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

अधिकांश विधेयक सदनमा टेबल भइसकेकाले अब प्रदेश नामाकरणबारे पनि मन्त्रिपरिषद्बाट छलफल सुरु भएको भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनलले बताए।

मन्त्रीहरुबीच प्रदेशको नाम मधेश प्रदेश राख्ने समझदारी भएको मन्त्री सोनलको भनाई छ। नामाकरणको विषयमा सबै दलसँग अनौपचारिक छलफल थालिएको उनले बताए।

प्रदेश २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन्। तर फोरम–राजपा गठबन्धनसँग ५४ जना सभासद मात्र छन्।

प्रदेशको नामाकरणको लागि ८२ जना सदस्य सदस्यको सहमती चाहिन्छ।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 07:41:32
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।