विश्वकपबारे राजेश हमाल भन्छन्- जित्ने घोडालाई मात्र साथ दिन्नँ


Infocus



२१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ।

आयोजक आयोजक रुस र साउदीअरेबिया बीचको खेल आज राति पौने ९ बजे सुरु हुनेछ।

विश्वकप खेल्ने देश र खेलाडीमध्ये कसले जित्छ भन्ने अनुमान यतिबेला नेपालमा पनि भइरहेको छ। र, आफूलाई मन पर्ने टिम र खेलाडीलाई समर्थन गर्नेहरू पनि तँछाडमछाड गरिरहेका छन्।

यस विषयमा अभिनेता राजेश हमालको भनाइ चाहिँ के छ त? आज प्रकाशित शुक्रबार साप्ताहिकले छापेको छ।

उनी भन्छन्– अघिपछि फुटबल हेर्न नतात्तिने नेपाली पनि वल्र्ड कपमा तात्तिन्छन् तर मेरो विश्वकप क्वाटरफाइनलबाट मात्र सुरु हुन्छ। आफ्नै देश खेलेको भए अगाडिदेखि तात्तिन्थे होला तर छैन त्यसैले सुरुदेखि नै टिन्ने छान्ने मोह छैन।

अहिले मन पर्ने टिम छैन। म टिम र प्लेयर पनि क्वार्टरफाइनलबाटै छान्छु। अलिकति सम्भावना देखाएको टिमलाई र भित्रबाटै केही गरौं भन्ने ईख बोकेका खेलाडीलाई मेरो समर्थन हुनेछ। म कहिल्यै पनि जित्ने सम्भावना भएको घोडालाई मात्र साथ दिन्नँ।

सन् १९९८ को विश्वकप म कहिल्यै बिर्सदिनँ। त्यतिबेला एक पत्रकार मसँग यो पल्टको विश्वकप कसले जित्ला भनेर सोधेका थिए।

त्यो बेला सबैले पपुलर टिमको नाम लिइरहेका थिए। तर मैले यो पल्टको विश्वकप फ्रान्सले जित्छ भनेको थिएँ। नभन्दै फ्रान्सले फाइनलमा ब्राजिललाई पछा¥यो।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 09:15:16
Max TV
Max TV
Zen Travels
Vianet

काठमाडौंबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’