‘मसँग खरबुजाजस्तै रसदार स्तन छन्’




सोसल मिडियामा राखिएको तस्बिरप्रति आएको नकारात्मक प्रतिक्रियामाथि प्रतिक्रिया दिँदै भारतीय टेलिभिजनकी बोल्ड अभिनेत्री शमा सिकन्दरले केही अगाडि कडा सन्देश पोस्ट गरिन्।

NIC ASIA

आफ्नो शरीरका अंगबारे आएका प्रतिक्रियापछि अभिनेत्री शर्माले प्रतिक्रियाकर्ता नै बोल्न नसक्ने गरी जवाफ दिएर मौन गराएकी थिइन्। अाज प्रकाशित शुक्रबार साप्ताहिकले याे खबर छापेकाे छ।

उनले लेखेकी थिइन्, ‘हो मसँग स्तन छन्। सबै महिलासँग स्तन हुन्छन् जसले महिलालाई पुरुषभन्दा अलग बनाउँछन्। मसँग राम्रा स्तन छन्। त्यसमा म गर्व गर्छु। मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही.....जसलाई जे मन लाग्छ, त्यही उपमा दिए हुन्छ। मलाई यसमा कुनै मतलब छैन।’ 

अहिले उनै अभिनेत्रीले आफू कुनै समय बाइपोलार डिसअर्डरको शिकार रहेको र लामो संघर्षपछि त्यसबाट मुक्ति पाएको खुलाएकी छन्।

प्रकाशित १० जेठ २०७५, बिहिबार | 2018-05-24 08:43:33
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।