खतरनाक भाइरस ‘निपा’बाट ९ जनाको मृत्यु, के हो निपा?




निपा भाइरस चमेरोबाट मानिसमा सर्न सक्ने ठानिएको छ।
निपा भाइरस चमेरोबाट मानिसमा सर्न सक्ने ठानिएको छ।

भारतको दक्षिणी राज्य केरलामा खतरनाक निपा भाइरसका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ।

NIC ASIA

अधिकारीहरूले १५ दिनयता अन्य जनामा भाइरसको संक्रमण पुष्टि भएको बताए। उनीहरूले अन्य ६ जनाबाट लिइएको नमुनाबारे अनुसन्धान भइरहेको जनाएको छन्।

विश्व स्वास्थ्य संगठनले आगामी संभावित ठूला महामारीका रूपमा सूचीकृत कारकमध्ये निपा भाइरस पनि एक हो। नयाँदिल्लीबाट लेखिएको यो खबर बीबीसीलाई उधृत गर्दै आजको कान्तिपुर दैनिकले छापेको छ।

के हो निपा?
पछिल्ला वर्षहरूमा देखिएको निपा भाइरस खासगरी जनवारहरूबाट मानिसमा सर्ने गर्छ। वैज्ञानिकहरूका अनुसार निपास भाइरसको संक्रमण एक प्रकारको चमेराबाट सुरु हुन्छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार यस रोगबाट बच्न सुँगुर तथा चमेराबाट टाढै बस्नुपर्छ। निपा संक्रमित मानिसमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, बढी निद्रा लाग्ने तथा मानसिक समस्या देखिने हुन्छ। 

प्रकाशित ८ जेठ २०७५, मंगलबार | 2018-05-22 08:24:48
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।