सरकार विरोधी प्रदर्शनको फेसबुक लाईभ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु




निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

NIC ASIA

पत्रकार एन्जेल गाहोनाको गोली लागेर मृत्यु भएको खबर आजको नागरिक दैनिकले छापेको छ। क्यारेवियन टापु सहर ब्लूफिल्ड्समा प्रदर्शनका कारण एउटा बैंकमा भएको क्षतिका बारे शुक्रबार फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण गरिरहेको बेला उनलाई गोली लागेको समाचार ऐजेन्सी रोयटर्सले जनाएको छ।

विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको भिडियो फुटेजमा गोली लागेर उनी भुईंमा लडेका र रगत बगिरहेको देखिएको छ।

राष्ट्रपति ड्यानियल अर्टैगा नेतृत्वको सरकारले बुधबार पेन्सनसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तन स्वीकृत गरेपछि सुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई दर्जन मानिसको मृत्यु भएको छ।

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 10:08:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...

  • बिदुर कार्की

    अध्यक्ष हुँदा पञ्चायती गर्थें, मेयर भएपछि अर्बको बजेटमा काम गर्दैछुः बिदुर कार्की (अन्तर्वार्ता)

    बर्दिबास नगरपालिकामा नागरिकलाई नै आफ्नो सम्पत्तीको मूल्य र त्यसको कर घोषणा गर्ने जिम्मा छाडेका छौं। त्यसैले कर बढी भयो भन्ने गुनासो आएको छैन।