आवश्यकता

नेपालखबर अनलाइनका लागि निम्न बमोजिम संवाददाता र कर्मचारी आवश्यक भएकाले इच्छुक व्यक्तिले आफ्नो व्यक्तिग विवरण र अनुभवसहित सम्पर्क गर्नुहोला।

काठमाडौं

  • डेस्क सम्पादक : दुई जना
  • संवाददाताः चार जना
  • मल्टिमिडिया : एक जना
  • लेखाः एक जना
  • बिजनेस डेभलपमेन्टः दुई जना

प्रदेश संयोजक

१, २, ३, ४, ५, ६ र ७ प्रदेश

ग्लोवल संवाददाता

भारत (दिल्ली), मलेसिया, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कतार, बेल्जियम, अमेरिका (न्यूयोर्क)

सम्पर्क

नेपाल खबर प्रा. लि.
ब्लुबर्ड कम्प्लेक्स, थापाथली–११, काठमाडौं
इमेल: info@nepalkhabar.com