आवश्यकता
नेपालखबर अनलाइनका लागि निम्न बमोजिम संवाददाता र कर्मचारी आवश्यक भएकाले इच्छुक व्यक्तिले आफ्नो व्यक्तिग विवरण र अनुभवसहित सम्पर्क गर्नुहोला।
काठमाडौं
- डेस्क सम्पादक : दुई जना
- संवाददाताः चार जना
- मल्टिमिडिया : एक जना
- लेखाः एक जना
- बिजनेस डेभलपमेन्टः दुई जना
प्रदेश संयोजक
१, २, ३, ४, ५, ६ र ७ प्रदेश
ग्लोवल संवाददाता
भारत (दिल्ली), मलेसिया, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कतार, बेल्जियम, अमेरिका (न्यूयोर्क)
सम्पर्क
नेपाल खबर प्रा. लि.
ब्लुबर्ड कम्प्लेक्स, थापाथली–११, काठमाडौं
इमेल: info@nepalkhabar.com