नेपाली कामदारका परिवारलाई कुवेतबाट १० करोड क्षतिपूर्ति



पछिल्लो दुई वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झण्डै १० करोड रुपैयाँ बराबर क्षतिपूर्ति पाएका छन्।

बैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अबधिमा मृत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्ति बापतको १० करोड रुपैयाँ नेपाली राजदूताबासको पहलमा रोजगारदाताबाट भराइएको हो।

९२ जना कामदार परिवारले पाउनु पर्ने १० करोड वढी रुपैयाँ कुवेतस्थित दूताबासले कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएको खबर आजको कारोबार दैनिकमा गोपाल संंग्रौलाले लेखेका छन्।

नेपाली कामदारका परिवारले पाउने क्षतिपूर्तिबापटको रकम दुई चरणमा गरेर नेपाल पठाइएको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ।

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 07:25:54


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।