फोरम र राजपाबीच पार्टी एकताको कसरत




प्रदेश नम्बर २ मा प्रत्यक्ष तर्फ प्रदेशसभामा बहुमत सिट जितेका संघीय लोकतान्त्रिक फोरम र राजपाबीच पार्टी एकताको कसरत सुरु भएको छ।

यी दुई मधेशवादी दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए। दुई दलले प्रदेश नम्बर २ को प्रदेशसभाका ६४ सिटमध्ये ३५ सिट जितेका छन्।

निर्वाचन परिणाम आएसँगै दुई दलबीच प्रदेश सरकार निर्माण र पार्टी एकताको विषयमा छलफल सुरु भएको भनेर मधेशवादी दलका नेताले बताएका खबर मिथिलेश यादवले आजको नागरिक दैनिकमा लहानबाट लेखेका छन्।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पार्टी एकताको लागि घनिभूत छलफल जरुरी रहेको बताए।

दुई तीन दिनभित्रै अध्यक्ष मण्डलका सबै नेताहरुबीच हुने बैठकमा पार्टी एकताको विषयमा छलफल हुने यादवको भनाई छ ।

 

प्रकाशित २८ मंसिर २०७४, बिहिबार | 2017-12-14 07:39:50



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...