स्याउ उत्पादन वढेपछि काम खोज्दै भारत जाने घटे



कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राचुली गाउँ र वडा नम्बर २ को रताडा गाउँमा स्याउको उत्पादन राम्रो भएपछि स्थानीयबासी काम खोज्दै भारत जानेक्रम रोकिएको छ।

स्याउ उत्पादन राम्रो भएपछि आम्दानी बढेकाले स्थानीय रोजगारी खोज्दै भारत जान छाडेका खबर रमेश रावलले आजको कारोबार दैनिकमा लखेका छन्।

राचुली र रताडा गाउँका सबै घरपरिवारले यो आर्थिक वर्षमा न्यूनतम ४५ हजार रुपैयाँको स्याउ बिक्री गरेका छन्। गाउँमा सबैको स्याउ बगैंचा रहेको स्थानीय ऐनबहादुर शाहीले बताए।

शाहीका अनुसार गाउँका सबैले स्याउबाट राम्रो आम्दानी लिएकाले रोजगारीका लागि भारत नगएका हुन्। यस वर्ष स्याउ राम्रो फल्यो, सबैले मनग्ये आम्दानी लिएका छन, शाहीले भने।

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 07:50:47

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...