चीनतिर किन सबैको चासो ?


Infocus



चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सुरु हुने १९ औं कंग्रेस बैठकको अघिल्लो दिन बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्ट्यान्डिङ कमिटी बैठकमा राष्ट्रपति सी चिनफिङ (बीच)लगायत नेताहरू सहभागी भएका छन्।

NIC ASIA

कंग्रेस बैठकमा सहभागी हुन यहाँ देशभरबाट सीपीसीले चुनेका २ हजार ३ सय प्रतिनिधि जम्मा भएका छन्। बैठकले २ सय सदस्यीय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्युरो चयन गर्नेछ।यो खबर आजको कान्तिपुर दैनिकमा छ।

उक्त पोलिटब्युरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउनेछ। एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने अड्कलबाजी चलिरहेको छ।

भ्रष्टाचार विरोधी अभियानका कारण सी लोकप्रिय छन्। उनी राष्ट्रपति बनेयता मात्रै चीनमा १० लाखभन्दा बढी अधिकारीले भ्रष्टाचारको सजाय पाइसकेका छन्।

 

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 07:54:27
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...