अत्यावश्यक विधेयक अलपत्र




 संघीय संसद बैठक ( फाइल )
संघीय संसद बैठक ( फाइल )

संसद्को कार्यकाल सकिनै लाग्दासमेत सरकारी प्राथमिकतामा नपरेका कारण निर्वाचनका लागि अत्यावश्यक विधेयक अलपत्र परेका छन्। संविधानसभाबाट रूपान्तरित संसद्को कार्यकाल प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन नै सकिने संवैधानिक व्यवस्था छ।

NIC ASIA

तर राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संसद्को कार्यसूचीमै नचडेको खबर राजेन्द्र फुयालले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

सरकारका तर्फबाट ढिलो गरी पेस भएको विधेयकमा सांसदहरूले राखेका संशोधन प्रस्तावसहितको दफावार छलफल हुन बाँकी नै छ। पछिल्लो समय कोरम पुर्‍याउन मुस्किल परिरहेको संसद् बैठक सामान्य कार्यसूचीको औपचारिकतामा सीमित छ। संसद्को नियमावली र अभ्यासअनुसार संसद्को कार्यसूची निर्धारण सरकारको प्राथमिकताअनुसार हुन्छ।

निर्वाचनसम्बन्धी विधेयक छोटो प्रक्रियाबाट पारित गर्ने उद्देश्यले दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छैन । तर सत्तारूढ घटकभित्रै विधेयक संशोधनबारे एकमत नभएपछि सोझै पूर्ण बैठकबाट विधेयक पारित गर्ने कार्यसूची तय हुन नसकेको हो।

प्रमुख सत्तारूढ घटक कांग्रेसले आफ्नै नेतृत्वको सरकारद्वारा प्रस्तावित विधेयकमा संशोधन गरी राष्ट्रिय सभाका सदस्यहरूको चयन एकल संक्रमणीय प्रणालीबाट गरिनुपर्ने अडान राखेको छ ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 09:04:33
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...