पूर्वगृहमन्त्री निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताकेपछि...



बन्दुक
बन्दुक

पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन्।

चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएको खबर आजको कारोबार दैनिकमा मात्रिका दाहालले खबर लेखेका छन्।

घटना हो, मंगलबार दिउँसो १ बजेको। प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशु्ल्क प्रवेश गर्न खोजेका थिए। तर, नमिल्ने बताएपछि उनले पेस्तोल निकालेर उडाइदिने धम्की दिए।

त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केही बेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आईपुग्यो। असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो। तर, केही घन्टामै राउत नेताको दबाबमा छुटेका छन्।

प्रकाशित २६ साउन २०७४, बिहिबार | 2017-08-10 08:36:22

प्रतिकृया दिनुहोस

Loading...
  • चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन सुरु

    चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहान सुरु भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि...

  • उपचारपछि विदेशमा पुगेका कुकुर

    काठमाडौंका भुस्याहा कुकुर विदेशमा !

    यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार। यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ। सडकमा रहेका कुकुरलाई भने यो अवसरले...

  • को बन्ला नयाँ मुख्यसचिव ?

    आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ। साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त...

  • चीनतिर किन सबैको चासो ?

    चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सुरु हुने १९ औं कंग्रेस बैठकको अघिल्लो दिन बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को...

  • किन रोकिए माओवादी मन्त्री ?

    सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो...

  • पूर्वसैनिकलाई थुनेर प्रहरीले घुस मागे पछि...

    बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियारको हिरासतमा छन्।

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...