प्रम देउवालाई पत्नी आरजुले बुझाइन् ज्ञापनपत्र



प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्नी एवम् सांसद आरजु देउवाले ज्ञापनपत्र बुझाएकी छन्। संसद्मा रहेका कांग्रेस, एमाले, माअोवादी, राप्रपा र फोरमसहितका दलहरुमा आबद्ध महिला सांसदहरुको स‌ंस्था महिला समन्वय समितिका तर्फबाट आरजुले ज्ञापनपत्र बुझाएकी छन्। राणा संस्थाकी अध्यक्ष हुन्।

सरकारमा र अन्य तहमा पनि ३३ प्रतिशत महिलाको हिस्सा अनिवार्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख भएको खबर आजको नयाँ पत्रिकाले छापेको छ।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 08:27:34

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...