हर्न निषेध सहर नारामात्रै, फेरि बज्न थाल्यो हर्न



सरकारले काठमाडौं उपत्यकामा हर्न निषेध गरे पनि पछिल्लो समय हर्न बज्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाले सवारी चालकलाई कडाइ र निगरानी गर्न नसक्दा हर्न बज्न थालेको हो।

सवारी चालकले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गरेको भन्दै बैसाख १ देखि हर्न बजाउन रोक लगाइएको थियो। तर त्यसको दुई महिना नबित्दै चालकले हर्न बजाउन सुरु गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 07:25:31

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...