छापा खबर

के कारणले दुख्छ टाउको ? कसरी बच्ने टाउको दुखाईबाट ?

शरीमा पानीको कमी हुँदा पनि टाउको दुख्छ। चिसो मौसममा रुघाखोकी र पिनासबाट पनि टाउको दुख्छ।

मनको बह चिट्ठीमा पोखेर दुई छोरीसहित २७ वर्षीया महिला बेपत्ता

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवबाट दुई छोरी सहित एक महिला एक सातादेखि वेपत्ता भएकी छिन्।

कसको मर्यादाक्रम कस्तो ? (सूचीसहित)

सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरू आइरहेका छन्।

कांग्रेसको नजरमा कुन दल कस्ता ? यस्तो आयो कांग्रेसको व्याख्या

प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ।

सिंहदरबारमा विष्णु रिमालको दबदबा, हरेक दिन सचिवहरुसँग लिन्छन् ‘ब्रिफिङ’

प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे।

यसरी छल्छन् मन्त्रीहरु संसदीय समितिको बैठक

सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्।

भारतका पाँच राज्यमा चुनावः नरेन्द्र मोदीलाई नराम्रो धक्का

आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ।

नेपाल -भारत प्रबुद्ध समूहको प्रतिवेदन किन अस्वीकार गर्दैछन् मोदी ?

नेपाल -भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन।

अब पाइपलाईनबाट प्रतिघण्टा २२० किलोलिटर इन्धन

निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २२० किलोलिटर इन्धन आपूर्ती हुने भएको छ।

संसदबाट अस्वीकृत जोशी फेरि कार्यवाहक प्रधानन्यायाधीश !

भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको मंगलबार डाकिएको बैठक पनि स्थगित भएको छ । योसहित तेस्रोपटक सरेको बैठक अब पुस ५ लाई तोकिएको छ।

समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामती सेवाको मुख्यसचिवसम्म प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

पोसाक होइन, पढाईमा एकरुपता हुनुपर्छः शिक्षाविद्

काठमाडौं महानगरपालिका र प्रदेश ५ सरकारले सामुदायिक र निजी विद्यालयमा एउटै प्रकारको पोसाक लागू गर्ने तयारी गरेका छन् ।

त्रिविका कर्मचारी विद्यार्थीको भविष्यसँग यसरी गर्छन् खेलवाड

‘रेजिस्ट्रेसन नम्बर छैन। भरेर अर्को पटक आउनू। आज हुँदै हुँदैन तपाईंको काम।’

मिडियालाई अंकुश लगाउँदै प्रदेश सरकार

प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको छ।

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्।

हरियो खुर्सानी खाँदा यस्तो फाइदा

पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ।

निर्मला प्रकरणः प्रहरीको अनुसन्धानमा यसरी सिर्जना हुँदैछ चरम अविश्वास

अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ।

चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए

करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्।

चीनले बुझायो रेलमार्ग प्रतिवेन

चीन सरकारले रसुवागढी -काठमाडौँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

हिंसा रोक्न सासू -बुहारी संवाद

दाङको घोराही उपमहानगरपालिकाका विभिन्न वडामा सासू बुहारी आइतबार सँगसँगै घरबाट निस्किए।

ब्रम्हाण्डबारे यस्ता छन् रोचक तथ्य

अन्तरिक्षमा कुनै आवाज सुनिँदैन। यसको अर्थ अन्तरिक्ष शून्य छ।

पौडेल पक्षले संशोधित विधान तत्काल लागू गर्न नदिने

नेता रामचन्द्र पौडेल समूहले कांग्रेसको संशोधित विधान तत्काल लागू गर्न नदिने निर्णय गरेको छ ।

रोहित चन्द इन्डोनेसियामा सर्वोत्कृष्टः जिते १५ करोड

नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’ मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

तेल चोर्न पाउनुपर्‍यो भन्दै ट्यांकर चालक आन्दोलनमा !

इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो।

निर्मला बलात्कार र हत्या प्रकरणः प्रदीप र विशालको डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ।

शिक्षाको २५ वर्षे राणनीति तयार, के छ रणनीतिमा ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २५ वर्षे शिक्षा रणनीति तयार गरेको छ।

२५ वर्षपछि नेपालीको औसल आयू ८२ वर्ष पुग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २१०० सालसम्मकोे दीर्घकालिन आधारपत्र तयार पारेको छ।

यूएस बंगाल एयरलाइन्स दुर्घटना प्रतिवेदन विवादमा

यूएस बंगाल एयरलाइन्स दुर्घटना जाँचबुझ प्रतिवेदनमाथि आपत्ति जनाउँदै बंगलादेशी एयरलाइन्सले अधिकांश विषयमा संशोधन प्रस्ताव पठाएको छ।

एक करोडको सुशासन पुरस्कार पाएको एक सातामै प्रधानमन्त्रीले भने-थामिनसक्नु भ्रष्टाचार छ

अघिल्लो आइतबार एसिया प्यासिफिक समिटमा नेपालमा सुशासन कायम गरेको भनेर युनिभर्सल पिस फेडेरेशनबाट प्रधानमन्त्रीले एक करोड रुपैयाँको पुरस्कार पाए।

नेपाली उडान ईयूको आकाशमा फेरि पनि निषेध

आफ्ना सदस्य राष्ट्रहरूको आकाशभित्र उड्न रोक लगाउने युरोपियन युनियन (ईयू) को निर्णयलाई नेपाली नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले ‘अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिर रहेर’ लगाइएको जनाएको छ।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।