राजनीति

नेपाल–जापान सिधा हवाई उडानको बाटो खुल्यो

नेपाली वायुसेवा निगमलाई सिधा जापानमा उडान भर्न बाटो खुलेको छ।

नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु, क-के विषयमा हुँदैछ छलफल?

नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ।

इतिहासको आवश्यकता पूर्ति गर्न नसके कम्युनिस्ट पार्टीको काम छैनः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको चाहना र इतिहासको आवश्यकता बुझेर काम गर्न नसके कम्युनिष्ट पार्टीको औचित्य नरहने बताएका छन्।

फ्रान्सेली परराष्ट्र महासचिव मोन्तानले सुनाए विद्यार्थी छँदा सुन्दरीजल-हेलम्बु पुगेको कथा

‘हर्जोग लगायत थुप्रै फ्रान्सेली आरोहणकर्ताले नेपालका अग्ला हिमालहरुको आरोहण गरेका छन्उ, तपाईंहरुकोमा जति अग्ला हिमाल हाम्रोमा छैनन्, तर दुबै देशका हिमालले दुई देशको सम्बन्धलाई जोडेका छन्।’

मिस नेपाल श्रृङ्खला खतिवडा अब नेपाल–फ्रान्सको सद्भावना राजदूत

मिस नेपाल श्रृङ्खला खतिवडा नेपाल र फ्रान्सको संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना राजदूत) नियुक्त भएकी छन् ।

मध्य पहाडी लोकमार्गमा एक महिने ‘लङ मार्च’ को योजना बनाउँदै डा. बाबुराम

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका गतिविधिका कारण निराश जनतालाई नयाँशक्तितिर आकर्षित गर्न डा भट्टराईले ‘लङ मार्च’ को योजना बनाएका हुन्।

‘सेटिङमा लाग्ने अध्यागमनका अधिकारी अब जहाज गनेर बस्छन्’

अध्यागमन विभागले मानव तस्कर र म्यानपावर व्यवसायीसँग मिलमतो गर्ने कर्मचारीलाई तत्काल जिम्मेवारीबिहीन बनाउने भएको छ।

रेशम चौधरीले सांसद्को सुविधा पाउँदैनन्ः सभामुख

प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ।

सांसदले उठाएका प्रश्नको पाँच दिनभित्र जवाफ दिन रुलिङ

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसहरुले बैठकमा उठाएका विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

तराई मधेस र थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय जनता पार्टीले तराई मधेस र थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।

सरकारले डा. केसीसँग गरेको सम्झौताको खिल्ली उडायोः गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीहरुलाई सभामुखको रुलिङ

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

मैले राजीनामा दिएको छैन, भोलि सबै तथ्य बाहिर आउँछः राजदूत शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा आफ्नो विषयमा यथार्थ सार्वजनिक हुने बताएकी छन्।

सशस्त्र प्रहरीको वृति विकास नरोक्न संसदीय समितिको निर्देशन

संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

स्थानीय जनतासँग छलफल गरेर मात्रै पशुपति क्षेत्रको गुरुयोजना ल्याउनुपर्छः गगन थापा

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका छन्।

यी दुई ‘भाग्यमानी’ राजदूतः राजतन्त्रकालका थापा, ओलीकालका राई

राई ‘करिअर डिप्लोम्याट’ नै भएपनि दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएलगत्तै न्यूयोर्क नियोग प्रमुखको जिम्मेवारी पाउनुको मुख्य कारण सत्तारुढ नेकपाले उनलाई आफू निकट ठान्नुलाई मानिएको छ।

डा. केसीसँगको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ।

द्वन्द्वपीडित सुरक्षाकर्मीद्वारा माइतीघरमा धर्ना

द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने माग गर्दै बुधबार माइतीघरमा धर्ना दिएका छन्।

प्रधानमन्त्रीसँग प्रश्न गर्न नपाए आज पनि कांग्रेस सांसदले संसद अवरुद्ध गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए आज पनि नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन्।

बिहानै १६औं सत्याग्रह सुरू गर्ने भनेका डा. केसीले किन सारे समय?

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं सत्याग्रह सुरु गर्न इलाम पुगेका डा. गोविन्द केसीले संसदीय समितिको निर्णय पर्खने भएका छन्।

जापानी विदेशमन्त्री आज नेपाल आउँदै, के-के छन् कार्यक्रम?

जापानी विदेशमन्त्री तारो कोनो आज (बुधबार) नेपाल आउँदैछन्।

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सहसचिव राई नियुक्त

सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईलाई नियुक्त गरेको छ।

‘अनलाइन सञ्चालन’ निर्देशिका बदल्न संसदीय समितिको निर्देशन

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संविधान र कानुनसँग बाझिने गरी निर्देशिका जारी नगर्न सूचना प्रविधि तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।

महासचिव मोरिद नेपाल आउँदै, जंगबहादुरको फ्रान्स भ्रमणको सम्झना

फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तान दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं उत्रँदै छन्।

मेलम्चीको काम अलपत्र पार्ने सिएमसीलाई कारवाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगैः प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन्।

वन विहीन एक सय ३५ स्थानीय तहमा वन विस्तार गरिने

सरकारले वन क्षेत्र नभएका एक यस ३५ स्थानीय तहमा वनक्षेत्र विस्तार गर्ने जनाएको छ।

बलियो सरकार बरालियोः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकार बलियो हुँदाहुँदै पनि बरालिएको आरोप लगाएका छन्।

सदनको गरिमा बचाउन सभामुखलाई कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बुधबार (भोली) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिकरण नगरौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न सचेत गराएका छन्।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।