राजनीति

कांग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ ।

एकीकरण अनावश्यक लम्बिँदा निराशा छायोः माधव नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन्।

चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ।

काठमाडौंमा ईयूको नयाँ कार्यालय परिसर उद्घाटन

नेपाल स्थित युरोपियन युनियन नियोगको नयाँ कार्यालय परिसरको उद्घाटन गरिएको छ।

७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग अख्तियारले मंगलबारदेखि बयान सुरु गरेको छ।

अमेरिकामा प्रचण्डलाई कुनै झमेला हुँदैन, उच्च भेटवार्ता हुन्छ: नारायणकाजी

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध अमेरिकामा कुनै झमेला नहुने बरु उच्च राजनीतिक भेटवार्ता हुने बताएका छन्।

अमेरिकाले राखेकाे सर्तप्रति मसालको आपत्ति

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपाललाई दिने सहयोगकाे बदलामा अमेरिकाले विभिन्न सर्त तेर्स्याएको भन्दै आपत्ति जनाएको छ।

आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट ओली–प्रचण्डबीच दोहोरो संवाद गराइदिए।

प्रचण्डविरुद्ध ‘युद्ध अपराध’को आरोपमा अमेरिकामा उजुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ।

भूतपूर्व गोर्खा सैनिकको गुनासोः सरकारले विभेद अन्त्यको पहल नै गरेन

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारसँग आफूहरुले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

नागरिकता विधेयकमा आमाको हक सुरक्षित गर: विवेकशील नेपाली

संघीय संसदको राज्यव्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता विधेयकमा आमाको हक सुरक्षित गर्न विवेकशील नेपाली दलले माग गरेको छ।

कांग्रेसको अनुशासन समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।

प्रधानमन्त्रीको फ्लाईट ‘होल्ड’ गराउनेमाथि कारवाही सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा होल्ड गराएको भन्दै सम्बन्धित निकायका कर्मचारीलाई विभागीय कार्वाहीको सिफारिस गरिएको छ।

नेपाल बारको निर्वाचन चैत १६ मा, दुई प्यानलबीच तिब्र प्रतिष्पर्धा

नेपाल बार एशोसिएनका अध्यक्षका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्।

नख्खु विस्फोटपछि उपत्यकाबाट विप्लवका १७ नेता–कार्यकर्ता पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

‘प्रतिबन्धले नियन्त्रण होइन, अराजकता र हिंसा निम्त्याउँछ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार निषेधको राजनीतिमा अघि बढेको भन्दै सरकारको कार्यशैलीको विरोध गरेको छ।

निजगढ विमानस्थल निर्माणमा ढिलाई नगर्न माधव नेपालको सुझाव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको प्रतिवद्धता

सरकारले मधेश आन्दोलनको छानविन प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ।

राप्रपामा तीनजना सहायक महामन्त्री मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन नेतालाई सहायक महामन्त्री पदमा मनोनयन गरेको छ।

चुनावमा जाने निर्णय गर्दै सीकेले गरे दलको नाम परिवर्तन (सम्पूर्ण निर्णय)

मूलधारको राजनीतिमा आउने गरी सरकारसँग सम्झौता गरेका सीके राउतले आफ्नो दलको नाम परिवर्तन गरेका छन्।

मन्त्री नआएपछि संसदीय समितिको बैठक स्थगित, सांसदको आपत्ति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ।

राष्ट्रियसभामा अधिकारीले सुनाए महाभारतका अभिमन्युको कथा

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले महाभारतका अभिमन्युको चक्रव्यूह र कर्णको रथ भासिएको कथा सुनाएका छन्।

सीकेलाई बुद्ध र पृथ्वीनारायणपछिको तेस्रो हिरो बनाइयोः भट्टराई (भिडियो)

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्ड र सीके राउतको तुलना गलत भएको दावी गरेका छन्।

प्रतिनिधिसभामा राजपाको अवरोध कायमै

राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ।

देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक, पौडेल-सिटौला पक्षले बहिष्कार गर्ने

आन्तरिक किचलोका बीच कांग्रेस केन्द्रीय समितिको बैठक आज (सोमबार)का लागि बोलाइएको छ।

भट्टराई भन्छन्ः प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने व्यवस्था अधिनायकउन्मुख सोच

प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने व्यवस्था गर्न लागिएकोमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

राजनीतिक सहमतिका साथ अगाडि बढ्न सरकारलाई सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा समस्याः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निर्माणाधीन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन्।

अख्तियारका असइविरुद्ध भ्रष्टाचार मुद्दा

मुद्दा तामेलीमा राखीदिने भनी सेवाग्राहीसँग घुस रकम माग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

परराष्ट्रमन्त्री ज्ञवाली आज अर्जेन्टिना जाँदै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (सोमबार) अर्जेण्टिना जाँदैछन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...