राजनीति

प्रधानमन्त्रीलाई थापाको आग्रहः विखण्डनको आवाजलाई समयमै निस्तेज पार्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन्।

उत्तरलाई असर पर्ने अमेरिका र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास बन्द हुने

अमेरिका र दक्षिण कोरिया उत्तर कोरियालाई असर पर्ने संयुक्त सैन्य अभ्यास बन्द गर्न सहमत भएका छन्।

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, आजै अन्त्यष्टि गरिने

सरकारले दिवंगत पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीलाई राजकीय समान्न दिने भएको छ।

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

राष्ट्रियसभाको आइतबारको बैठक विशेष कारणवश स्थगित गरिएको छ।

मन्त्री अधिकारी आफैँ चुहानडाँडा गए कि प्रम ओलीले पठाए?

चुहानडाँडा नगएको भए न सो हेलिकोप्टर दुर्घटनामा पर्ने थियो, न हुने थियो, मन्त्री अधिकारीसहित ७ जनाको विभत्स एवं दुखद निधन नै।

भावपूर्ण श्रद्धाञ्जली भरतमोहन अधिकारीलाई (फोटो फिचर)

काठमाडौंको धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा अहिले पार्टीका वरिष्ठ नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ।

श्रद्धाञ्जलीका लागि नेता भरतमोहन अधिकारीको पार्थिव शरीर नेकपा केन्द्रीय कार्यालयमा

शनिबार राति निधन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ।

लोकप्रिय पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

नेकपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा निधन भएको छ।

‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ’

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन्।

आइतबार विहानका लागि ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक?

बरिष्ठ नेता अधिकारीको नाजुक स्वास्थ्य अवस्थासँगै आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलन र आकस्मिक रुपमा आयोजना गरिएको मन्त्रिपरिषदको बैठकको एक अर्कासँग सम्बन्ध हुनसक्छ।

बेइजिङमा सुरु हुँदै चीनका दुई ठूला अधिवेशन

चीनका दुई ठूला अधिवेशन आइतबार चीनको राजधानीमा बेइजिङमा शुरू हुँदैछन्। सदा झैं चीनमा हुने वार्षिक राजनीतिक सम्मेलनले विश्वको ध्यानाकर्षण गर्ने भएपनि यसपटक अन्य अन्तर्राष्ट्रिय विषयले ध्यान विकेन्द्रित गरेको सहजै अनुमान गर्न सकिन्छ।

मृत्युसँग संघर्ष गर्दै ‘आफ्नो गाउँ आफै बनाऊँ’ र ‘बृद्धभत्ता’ कार्यक्रमका योजनाकार

स्वास्थ्यस्थिति खस्कँदै जाँदा सत्तारुढ नेकपाका बयोबृद्ध नेता भरतमोहन अधिकारी आफ्नै परिवारका सदस्यहरुसँग समेत बोल्ने नसक्ने अवस्थामा पुगेका छन्।

समृद्धिका लागि सामाजिक जागरण आवश्यकः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन्।

रवीन्द्रको क्षेत्रमा उनकै परिवारका सदस्य उम्मेदवारः वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले आफ्नोविरुद्ध फेरि कुप्रचार शुरु भएको बताएका छन्।

भारत फर्किए कमान्डर अभिनन्दन, मोदीले भनेः वेलकम होम कमान्डर

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्तमान शुक्रबार राति भारत फर्किएका छन्।

भरतमोहनको अवस्था बुझ्न राष्ट्रपति भण्डारी ह्याम्स अस्पतालमा

जटिल अवस्थामा उपचार गराइरहेका नेकपाका पुराना नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।

मान्छे राखेका, मलामी कमाएका रवीन्द्र

रवीन्द्र अधिकारी गए। तर, जाँदाजाँदै पनि उनले सबैलाई रुवाए। उनको बिदाईमा सम्भवतः पोखराकै धेरै मलामी गए।

पाठक घूस प्रकरण: ७८ लाखका भरियासँग अख्तियारको बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घूस लिएको प्रकरणमा आयोगले नै शुक्रबारदेखि बयान लिन सुरु गरेको छ।

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीतिको मस्यौदा हस्तान्तरण

राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ।

सबैलाई रुवाएर रामघाटमा यसरी अस्ताए रवीन्द्र (फोटोफिचर)

ताप्लेजुङको पाथिभरामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ।

विपक्षी दलका नेताहरु भन्छन्: रवीन्द्र आशा लाग्दा नेता थिए

राजनीतिक दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधनबाट मुलुकलाई अपुरणीय क्षती पुगेको बताएका छन्।

निर्मलालाई न्याय दिलाईछाड्ने देउवाको प्रतिवद्धता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई भेटेका छन्।

प्रम ओलीले भनेः वाइडबडी विमान खरिद प्रकरणमा मन्त्री अधिकारी निर्दाेष थिए

‘हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो, त्यहाँ जानुको पनि कारण थियो, म्युनिख एयरपोर्टसँग भगिनी सम्बन्ध स्थापित गर्ने, व्यवस्थित ढंगको एयरपोर्ट ह्याण्डिलिङ बनाउने, वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो।’

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमात्रै गरिने

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ७ दिन मात्रै काजकिरिया गरिने भएको छ।

नेकपा संसदीय दलको बैठकः शोक प्रस्ताव पारित, मृतकका परिवारलाई राहतको माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

दुर्घटना शंकास्पद भन्दै वैद्यले माग गरे उच्चस्तरीय छानबिन आयोग

काठमाडाैं क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना शंकास्पद भएकाे बताएका छन्।

सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना: अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन्।

शान्तितर्फ अग्रसर हुन भारत र पाकिस्तानलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छन्।

भरतमोहन अधिकारीको अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखिएको छ।

रवीन्द्रजस्तो असल साथी अरु बनाउन सकिनँः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वर्गीय रवीन्द्र अधिकारी युवा पुस्ताले सधैँ सम्झिरहने नेता भएको बताएका छन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...