राजनीति

चीनसँग ऐतिहासिक व्यापार सम्झौता नजिक पुग्यौंः ट्रम्प

अमेरिका र चीनबीच गतवर्षको जुलाईदेखि व्यापार युद्ध जारी छ।

मोदीको दल भाजपा त्याग्दै शत्रुघन सिन्हा काँग्रेसमा प्रवेश

भारतीय चर्चित कलाकार शत्रुघन सिन्हाले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी त्याग गरेका छन्।

रोगबाट बच्न बेलाबेलामा स्वास्थ्य जाँच गराउन स्वास्थ्यमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएका छन्।

वेलायतले आफ्नो राहदानीबाट युरोपेली संघको नाम हटायो

वेलायतले आफ्नो रहदानीबाट युरोपेली संघको नाम हटाएको छ। वेलायत सन् २०१७ देखि नै युरोपेली संघबाट बहिर्गमन हुने क्रममा छ।

अर्धमहाकुम्भ मेला उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी जाने कार्यक्रम स्थगित

मौसम खराब भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अर्धमहाकुम्भ मेला उद्घाटन गर्न शनिबार सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ।

गाँजा खा’र भनेको हैन, संघीयता रहे देश रहन्नः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औँल्याएका छन्।

चैतभरी राप्रपाको हस्ताक्षर अभियान, २५ गते शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि दवाव दिने उद्देश्य सहित चैत १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत मसान्तसम्म जारी राख्ने भएको छ।

प्रचण्डलाई अल्झाउँदै ओलीले बालुवाटारमा थन्क्याएको नेकपाको त्यो प्रतिवेदन

पटक पटक अनुरोध गर्दापनि प्रकासनका लागि प्रेसमा पठाउन ओलीले आनाकानी गरेपछि प्रचण्डले आजकल प्रतिवेदन प्रकासनको प्रसङ्ग नै उठाउन छाडिसकेका छन्।

गेसोको आन्दाेलन नेपाली स्वाभिमानको लडाईंः नारायणकाजी

नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

अमेरिका र चीनबीच छिट्टै व्यापार सम्झौता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताएका छन्।

बार एसोसिएसनमा वाम बर्चश्व (मत परिणाम सहित)

शनिबार (१६ चैत्र) मा भएको नेपाल बार एसोसिएसनको निर्वाचनमा चन्डेश्वर श्रेष्ठ नेतृत्वको वामपन्थी प्यानलले अधिकांस सिटमा बिजय हासिल गरेको छ।

पावरको शोख छैन, ‘हंगर अफ चेन्ज र हंगर फर डेभलपमेण्ट’ छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरुलाई शुसासनको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

‘सरकार विरोधी’ ले जित्ने परम्परा तोड्दै बार अध्यक्षमा श्रेष्ठको जीत

नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चन्डेश्वर श्रेष्ठ बिजयी भएका छन्।

हुरी पीडितको उद्धार र राहतमा कुनै कमी नरहेको सञ्चार मन्त्रीको दाबी

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका आँधि–हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गरेका छन्।

सीके राउतको प्रश्नः पीडितलाई सामुहिक मेस चलाएर खुवाउन केन्द्र सरकार कसरी बाधा भयो?

जनमत पार्टीका सभापति सीके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकार गरिब र उत्पीडित वर्गको पक्षमा नभएको भन्दै चर्को आलोचना गरेका छन्।

प्रदेश सरकारलाई सिके राउतको प्रश्नः जनताको छाला काढे सरी उठाएको कर के का लागि?

जनमत पार्टीका सभापति सिके राउतले बारा र पर्साका हुरी पीडितलाई राहत बाँड्न नसकेको भनेर चर्को आलोचना गरेका छन्।

ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ।

सर्वोच्चमा सिफारिस पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ।

क्षेत्रीकै बलबुतामा जन्म्यो ‘अखण्ड’, कुमार कांग्रेस बनेपछि सबै भताभुङ्ग!

कुमार खड्काले अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे। क्षेत्री समाजका ‘थिंक ट्याङ्क’ मानिने डा दीलबहादुर क्षेत्री एमालेतर्फ लागे। क्षेत्री समाज भवन भएको, तर क्रियाकलाप नभएको जातीय संगठन बन्न पुग्यो।

हायातबारे संसदीय छानबिन निष्कर्षः २५ अर्बको जग्गा हडप्ने उद्देश्य

हायात होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा भएको अनियमितता छानिबन गर्न बनेको संसदीय उपसमितिले सो कम्पनीका निजी साझेदारको उद्देश्य सुरुदेखि नै जग्गा हडप्ने देखिएको निष्कर्ष निकालेको छ।

सभापतिहरुले विशेष अधिवेशन बोलाए ‘फेस’ गर्छुः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज (बिहीबार) बिहान छलफल गरेका छन्।

देउवाविरुद्ध कांग्रेसका ५१ जिल्ला सभापतिको भेला

पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिन कांग्रेसका ५१ जिल्ला सभापति काठमाडौंमा भेला भएका छन्।

बार चुनावमा तीव्र प्रतिस्पर्धाः वामपन्थी समूह ८० मतले अगाडि

नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

हुरीले भत्काएका घर प्रदेश सरकारले बनाउँछः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विनासकारी हावाहुरीबाट घरवारविहिन भएकाहरुलाई सरकारले पुर्नवासको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

न्यायालयको अभाव पूर्तिमा सरकारको प्रभावः कानुनमन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्यायालयमाथि हस्तक्षेप गर्ने मनसाय सरकारको नरहेको बताएका छन्।

न्याय निरुपणमा ढिलाई गर्ने छुट न्यायाधीशलाई छैनः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवि भण्डारीले न्यायपालिकालाई अझै सक्षम र सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।

पाँच वर्षमा स्वस्थ नेपाल निर्माण हुने गरी योजना बनाउँछाैँ: प्रधानमन्त्री ओली

आजबाट सुरु भएको राष्ट्रिय विकास परिषद् बैठककोे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षमा स्वस्थ नेपाल निर्माण हुने गरी योजना निर्माण गर्ने बताएका छन्।

सि चिनफिङ चीनका राजा हुन्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई एक पटक आफूले चीनको राजा भनेको बताएका छन्।

१५औँ योजना कस्तो? प्रचण्ड भन्छन्ः धनी र गरिबबीचको खाडल हटाउने योजना बनाऔँ

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५औँ पञ्चवर्षीय योजनाले धनी र गरिबबीचको खाडल पुर्नुपर्ने बताएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...