राजनीति

राप्रपा नेपालको साथ प्रम ओलीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।

अमेरिकामा गोलीकाण्ड

अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा भएको गोलीकाण्डमा पाँच प्रहरी अधिकृत मारिएका छन्। ६ प्रहरी र एक सर्वसाधरण गोली लागेर घाइते भएका छन्।

अमेरिकाको डालस सहरमा पाँच प्रहरीको हत्या

दुई फरकफरक राज्य मिनेसेटा र लुजियानामा दुई जना अश्वेत नागरिकलाई प्रहरीले हत्या गरेपछि अमेरिकामा हिंसा भड्किएको छ।

अमेरिकामा श्वेतभन्दा १२ गुणा बढी मारिन्छन् अश्वेतहरु

अमेरिकाका राष्ट्रपति छन् बाराक ओबामा, अश्वेत समुदायका। तर, त्यही देशमा अश्वेतहरुकै सबैभन्दा धेरै हत्या हुने गरेको एक अध्ययनले देखाएको छ। अन्य विकसित देशहरुको तुलनामा अमेरिकामा अश्वेतहरु नै १२ गुणा बढीको दरले मारिने अध्ययनले देखाएको हो।

दक्षिण सुडान झडपमा एक सय पचास जनाको मृत्यु

दक्षिण सुडानको राजधानी जुवास्थित राष्ट्रिपति भवन वरपर शुक्रबार साँझ भएको झडपमा कम्तिमा १५० जनाको मृत्यु भएको बताइएको छ।

अफगानिस्तान र पाकिस्तानबीचको सीमा खुल्यो

केही महिनाअघिदेखि अवरुद्ध हुँदै आएको अफगानिस्तान र पाकिस्तानबीचको सीमाना शनिबारदेखि फेरि सुरु भएको छ। सीमानामा रहेको उक्त सीमामार्ग शानिबार पुनः खुलेको समाचारमा जनाइएको छ।

माओवादीका आठ मन्त्रीले दिए सामूहिक राजीनामा

केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।

ब्रेक्जिट प्रक्रिया छरितो बनाऊः इयु अधिकारी

युरोपेली वित्त प्रमुखहरुले मङ्गलबार बेलायतमो नयाँ प्रधानमन्त्रीले बेलायतलाई इयुबाट बाहिरिने प्रक्रियाको थालनी गर्नेमा विश्वास व्यक्त गरेका छन्।

माओवादी नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय, अविश्वास प्रस्तावका लागि हस्ताक्षर

संसदभित्रको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ। नेकपा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारबाट बाहिएपछि नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान बसेको कांग्रेस...

सुरक्षा अध्ययनपछि ल्हासा फर्कियो चिनियाँ टोली

तिब्बतबाट आएको चिनियाँ सुरक्षा टोली राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा गरिनु पर्ने सुरक्षा व्यवस्थापनबारे अध्ययन गरी आज ल्हासा फर्केको छ। चिनियाँ टोलीले उच्च भ्रमणको क्रममा नेपालमा रहेका तिब्बती शरणार्थीले गर्न सक्ने विरोध प्रदर्शनबारे...

ओली सरकारबाट माओवादी बाहिरियो

एमालेसँगको नौ महिने सहकार्य तोड्दै माओवादी केन्द्र प्रधानमन्त्री केपी ओली सरकारबाट बाहिरएको छ। माओवादी नेताहरू मंगलबार बिहान बालुवाटार गएर प्रधानमन्त्री ओलीलाई सरकार छाडेको पत्र दिएका थिए।

सत्ता गठबन्धनको निर्णयः प्रधानमन्त्रीले राजीनामा नदिने

नेकपा माओवादी केन्द्र बाहेकका सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने निर्णय गरेको छ।

'साउथ चाइना सी'मा चीनविरुद्ध फैसला

हेगको एक अन्तर्राष्ट्रिय अदालतले 'साउथ चाइना सी'माथि चीनको दाबीका विरुद्ध फैसला सुनाएको छ। रणनीतिक महत्वको सो क्षेत्रमा चीनको दाबीलाई फिलिपिन्सले चुनौती दिएको थियो ।

काँग्रेस–माओवादी लेनदेन भैसक्यो : कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले काँग्रेससँग लेनदेन गरेपछि एमाले नेतृत्वको सरकार छाडेको बताएका छन्। मंगलबार दिउँसो नेपालखबरसँग कुरा गर्दै नेता कार्कीले भने, ‘माओवादीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ, यो सत्ताको लेनदेनकै कुरा हो।’

सहमतीय सरकारको प्रयास अझै हुन्छ: माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन काँग्रेसले प्रतिबद्धता जनाएपछि केपी ओली सरकारबाट बाहिरिएको खुलाएका छन्।

सरकारबाट माओवादी फिर्ता, प्रधानमन्त्रीलाई चिठी बुझाइयो

माओवादी केन्द्रका नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता भएको चिठी बुझाएका छन्। माओवादी सचिवालय बैठकले हिजो प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दहाललाई दिएको थियो।

मनमोहन हस्पिटलले भन्यो– ‘हामी पनि अनसन बस्छौँ !’

प्रस्तावित मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेजले आफूलाई कलेज सञ्चालनका लागि अनुमति दिने तर सबै पूर्वाधार संरचना तयार भएपछि अध्ययनअध्यापनका लागि स्वीकृति नदिने काम भएको जनाएको छ।

नयाँ गठबन्धन निर्माणमा देउवा सक्रिय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हिजो भेटवार्ता भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक र बाह्य छलफल तिब्र बनाएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।