राजनीति

अनेरास्ववियु र क्रान्तिकारीले मागे शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट

सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

विप्लवको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष काठमाडौँबाट पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन्।

प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले संसद बैठकमा प्रधानमन्त्री र सांसदहरुले बोलेका अमर्यादित शब्दहरु संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

नवगठित समाजवादी पार्टीले प्रमुख यी ८ सहरमा कार्यक्रम गर्ने

संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको नयाँ पार्टी समाजवादी पार्टी नेपालले एकताको सन्देश दिन र संगठन विस्तारका लागि काठमाडौंसहित देशका प्रमुख सहरहरूमा कार्यक्रम गर्ने भएको छ।

दक्षिण चीन सागरको नौसैनिक अभ्यासमा भारत पनि, बेइजिङलाई नयाँ चुनौती

केहीले त चीनको बीआरआई परियोजनालाई सन्तुलन गर्न अमेरिकाले अगाडि सारेको इण्डो प्यासिफिक रणनीतिमा भारत संलग्न भएको प्रमाणका रुपमा यसलाई लिएका छन्।

समाजवादी पार्टीले बनायाे समायोजन कार्यदल

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता पछि बनेको समाजवादी पार्टी नेपालको पहिलो बैठकले संगठन समायोजनको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

ओलीले पदीय मर्यादालाई कायम राख्न सकेनन्ः निधि

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादालाई कायम राख्न नसकेको दावी गरेको छ।

विद्युत नियमन आयोगको अध्यक्षमा सिंह, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

सरकारले विद्युत नियमन आयोगको अध्यक्ष पदमा दिल्लीबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी

राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी भएकी छन्।

अमेरिकाका लागि राजदूत डा.अर्जुन कार्कीको समयवाधि थप

मन्त्रिपरिषदले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको पदावधि समय निश्चित नगरी थप गरेको छ।

‘मेरो सरकार’को विरोध गर्ने कांग्रेसले महेन्द्रको ‘जय नेपाल’ बोकेर हिँडेको छः सञ्चारमन्त्री

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले अनावश्यक विषयमा निहुँ खोजेको आरोप लगाएका छन्।

भियतनाममा प्रधानमन्त्री ओलीलाई उपविदेशमन्त्रीले गरे स्वागत

मित्र राष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनामको राजधानी हनोइ आइपुगेका छन्।

अमरेश सिंहको प्रश्नः ऐन उल्लंघन गरेर कर्मचारी सरुवा किन?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

‘कर्णालीलाई मूल प्रवाहमा ल्याउन विशेष योजना’

राष्ट्रिय समावेशी आयोगले कर्णाली प्रदेशका लागि विशेष योजना तय गर्ने भएको छ।

‘चौकीदार चोर हो’ भन्ने मोदी विरोधी टिप्पणीमा राहुल गान्धीले मागे माफी

भारतको मुख्य विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले ‘चौकीदार चोर हो’ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी टिप्पणीमा अदालत मिसिएपछि सर्वोच्च अदालतसँग माफी मागेका छन्।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान (फोटो फिचर)

भियतनाम र कम्बोडिया भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली ओली त्यसतर्फ प्रस्थान गरेका छन्।

भियतनाममा चार दिन प्रम ओली कहाँ कहाँ जाँदैछन्, के के गर्दैछन्?

राष्ट्रपतिसँगको भेटवार्ता र विभिन्न दस्तावेजमा हस्ताक्षरपछि दुबै नेताहरुले पत्रकार सम्मेलन आयोजना गर्नेछन्।

अमेरिका–इरान शत्रुताको जरो के हो?

इरान र अमेरिकाबीचको शत्रुता फेरि एक पटक सतहमा आएको छ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन्।

बाबुराम–उपेन्द्र एकताबाट असन्तुष्ट विक नेकपा प्रवेश

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य सीमा विक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन्।

शान्ति प्रकृयामा पद्मरत्नको भूमिका महत्वपूर्णः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

किन जाँदैछन् ओली भियतनाम र कम्बोडिया

नेपालको कुटनीतिक दायरा फराकिलो बनाउने त छँदैछ, प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको पर्यटन व्यवसाय प्रवद्र्धनमा एउटा ‘ब्रेक थ्रु’ पनि हुन सक्छ।

राजतन्त्र हट्यो, हटेन सवारीको सास्ती

सेना दिवसको भोलिपल्ट जंगी अड्डामा आयोजित रात्रिभोजका लागि प्रस्थान गर्दा र त्यहाँबाट फर्कंदा विशिष्ठ तथा अति विशिष्ठ व्यक्तिको सुरक्षा कार्यविधिअनुसार प्रहरीले राष्ट्रपतिको आवागमन मार्ग बन्द गरायो।

विप्लवका पोलिट्ब्युरो सदस्य भरत बम पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बम नेपालगन्जबाट पक्राउ परेका छन्।

महरा इतिहासकै सबैभन्दा कमजोर सभामुखः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्।

काँग्रेसले आफूमाथि गरेको गाली सुनाउँदै भोट मागे मोदीले

गत अप्रिल ११ तारिखदेखि भारतमा लोकसभा निर्वाचन जारी छ। ७ चरणमा सम्पन्न हुने निर्वाचनको पाँचवटा चरण सम्पन्न भइसकेका छन्।

राप्रपाले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ जारी राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई निरन्तरता दिने भएको छ।

नेपालको संविधानले ‘मेरो सरकार’ चिन्दैनः खाँड

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले संविधानमा मेरो सरकार भन्ने नहरेका कारण मेरो सरकारलाई संविधानले नचिन्ने बताएका छन्।

इरानविरुद्ध दबाब सृजना गर्न अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अचानक इराकको राजधानी बग्दाद पुगेका छन्।

प्रदेश निजामती र स्थानीय सेवाको आधार तयार पारिँदै

सरकारले प्रदेश निजामती र स्थानीय सेवा ऐनको आधार, मापदण्ड बनाउने कामलाई तीव्रता दिएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।