राजनीति

सांसदहरुको अधिकार सभामुखले नै हनन् गरेः बडु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन्।

राजीनामा दिन्नँ, केही विषय सार्वजनिक गर्दैछुः राजदूत शेर्पा

‘अब केही विषय मैले सार्वजनिक गर्नै पर्ने अवस्था आएको छ, त्यसका लागि परराष्ट्र मन्त्रालयसँग अनुमति मागेकी छु’, शेर्पाले भनिन्।

प्रधानमन्त्रीको सम्बोधन तथ्यमा आधारित रहेको अर्थ मन्त्रालयको स्पष्टीकरण

अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ।

हरियो रेल चढेर जन्म दिनमै बेइजिङ आइपुगे किम जोङ उन

उत्तर कोरियाली नेता किम जोङ उन फेरि अघोषित रुपमा चीनको राजधानी बेइजिङ आइपुगेका छन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा श्रीमती रि सोल–जुलाई साथमा लिएर आफ्नो रेलमा किम बेइजिङ आइपुगेको यहाँका समाचार संस्थाहरूले जनाएका छन्।

काठमाडौं आउनुअघि मोदी–कोनोबीच दिल्लीमा इन्डो प्यासेफिक रणनीतिमा छलफल

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुअघि जापानी विदेशमन्त्री तारो कोनोले भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग ‘इन्डो प्यासेफिक रणनीति’ अघि बढाउने विषयमा दिल्लीमा छलफल गरेका छन्।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरिएको छ।

अस्ट्रेलियाको राजदूतबाट राजीनामा दिन लक्कीलाई निर्देशन, नदिए बर्खास्त

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका छन्।

‘नयाँ चिनियाँ राजदूत खुलस्त, नेपाल–चीन सहकार्य बढाउन प्रतिवद्ध’

एक साता अघि मात्र काठमाडौं आइपुगेकी नयाँ चिनियाँ राजदूत होउ यानछी गैरराजनीतिक भेटवार्ता र स्वागत कार्यक्रमा सहभागी हुन थालेकी छिन्।

बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री हसिनालाई प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई एवं शुभकामना सन्देश पठाएका छन्।

प्रधानमन्त्रीको कांग्रेसलाई जवाफः सरकार तथ्यांकसँग खेल्दैन, आफै बनाउँछ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दावी गरेका छन्।

लक्की* प्रतिवेदन दराजमा ‘लक’, पाँच तारे होटलमा ठूल्ठूला गफ

अघिल्ला परराष्ट्रमन्त्री मन्त्री भन्दा ज्ञवालीले ‘दूतावास नै खालि हुने गरी कुनै राजदूतलाई फिर्ता बोलाइने छैन’ भनेर एउटा नयाँ घोषणा गरेका थिए। तर, पुस पहिलो–दोस्रो हप्ता भएका राजदूत फिर्ता बोलाउने निर्णयबाट मन्त्री ज्ञवालीले आफ्नै त्यो घोषणाको...

राप्रपामा सबै धर्म-सम्प्रदाय अटाउँछन्ः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडी बढ्ने बताएका छन्।

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन्।

गण्डकीका मुख्यमन्त्रीसँगै बसेर मनाङेले भने: म घरज्वाई हो र जेलमात्रै लैजाने?

‘प्रदेशसभा सदस्यको सपथ नगराए राजीनामा दिन्छु’ भनेको छु तर राजीनामा नदेऊ, दुईचार दिनमा सपथ भईहाल्छ भन्छन्, सपथ नभए सर्वोच्च हैन, अन्तर्राष्ट्रिय अदालत जान्छु।’

वाइडबडी विमान प्रकरण: सरकार र अख्तियारलाई लेखा समितिको एक महिने अल्टिमेटम (भिडियो)

वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई कारवाहीका लागि सार्वजनिक लेखा समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक महिनाको समयावधि दिएको छ।

वैदेशिक लगानी भित्र्याउने पहल गर्न राजदुतहरुलाई निर्देशन

सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन दिएको छ।

आफ्नो नाम क्रिस्चियन धर्मसँग जोडेको भन्दै नेता नेपालको आपत्ति (भिडियाे)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिस्चियन धर्मसँग जोड्ने प्रयास भईरहेको भन्दै आपत्ति जनाएका छन्।

सांसद चौधरीको मुद्दामाथि सर्वोच्च सुनवाइ सुरू, खुल्ला त संसद भवनको ढोका?

सभामुख कृष्णबहादुर महराले सपथ खुवाएको पाँचौ दिनमा टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीको मुद्दाको सुनवाइ सुरु भएको छ।

लेखा समितिले मन्त्रीलाई जोगायो, कर्मचारीलाई हदैसम्मको कारबाही सिफारिस (प्रतिवेदन सहित)

सार्वजनिक लेखा समितिले तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

वाइडबडी प्रकरणमा मलाई अनावश्यक जोडियो, संसदीय समितिको नाममा विकास रोकिन्नः मन्त्री अधिकारी

संसदीय उपसमितिद्वारा दोषी देखाइएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा आफूलाई अनावश्यक रुपमा दोषी देखाइएको भन्दै दुख प्रकट गरेका छन्।

यी ३ माग पूरा नभए पुस २५ अघि नै सत्याग्रह सुरु गर्ने गोविन्द केसीको चेतावनी

पुस २५ गतेसम्मलाई १६औं सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसीले सरकारले माग सम्बोधन नगरे त्यसअघि नै अनशन थाल्ने चेतावनी दिएका छन्।

अखिल (छैठौं) द्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

अखिल(छैठौं) ले डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्रामिण भेगको एक सामुदायिक विद्यालयका उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरेको छ।

नेविसंघको ‘वाइडबडी पुत्ला जुलुस’ मा प्रहरी हस्तक्षेप

नेपाल विद्यार्थी संघले वाइडबडी जहाज खरिद प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

अर्बौंको भ्रष्टाचार हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेनः डा. भट्टराई

नयाँ शक्ति पार्टी, नेपालले सरकारले मुलुकमा अर्बौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भीर आरोप लगाएको छ।

सभामुखप्रति गगनको आक्रोशः हुकुमी शैली नसच्याए संसद चल्दैन (भिडियो)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढ्न नदिने चेतावनी दिएको छ।

नेपालको नयाँ श्रम गन्तव्य जापानः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताएका छन्।

आफूलाई उडाउनेलाई ओलीको जवाफः ढुक्क हुनुस्, रेल र पानीजहाजको टिकट काउण्टर खुल्छ

‘कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो , रेलको चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो, नपत्याउनेहरु ‘आज, अब त हुन्छ क्यारे’ भन्ने तहमा पुगेका छन्।

वाइडबडीमा अनुसन्धानको माग गर्दै विवेकशील साझा अख्तियारमा

वाइडबडी विमान खरिदमा भएको भ्रस्टाचारको अनुसन्धान गर्न माग गर्दै विवेकशील साझाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

संघीय संसद प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ।

सभामुखप्रति गगन थापाको आक्रोशः हुकुमी शैली नसच्याएसम्म संसद चल्दैन!

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कार्वाही अघि बढ्न नदिने चेतावनी दिएको छ।
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।