राप्रपाले सम्झियो शशीकलालाई



तत्कालीन राप्रपा नेपालका केन्द्रीय सदस्य स्व. शशीकला राजभण्डारीको सातौं स्मृतिसभा गरेर राप्रपाले उनको पार्टीप्रतिको योगदानलाई स्मरण गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, शशीकला स्मृति भवन धुम्बाराहीमा एक कार्यक्रमको आयोजना गरी उनको सम्झना गरिएको हो।

स्व. शशीकला राजभण्डारीले पार्टीलाई पुर्याएको योगदानको चर्चा गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले नेपाली सेनामा प्रमुख सेनानीसम्मको पदबाट अवकाश लिएर पनि पार्टीको एजेण्डाप्रति प्रतिबद्ध भई सक्रिय योगदान पुर्‍याएको स्मरण गरे।

कार्यक्रममा पार्टीका महामन्त्री भास्कर भद्राले स्व. शशीकला राजभण्डारीले राप्रपा नेपालको संगठन कमजोर भएको तत्कालिन अवस्थामा पार्टी विस्तारको लागि अतुलनीय योगदान पुर्याएको चर्चा गरे।

शशीकलाका पति दिलविकास राजभण्डारीले उनको नाममा अक्षयकोष खडा गर्ने बताएका छन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 16:50:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।