ओलीले गरे झलनाथको प्रशंसा


Kshamadevi Group


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीब्र परिवर्तनको क्रममा रहेको बताएका छन्।

नेकपा नेता एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीती एल्बम ‘परिवर्तनका स्वरहरु, भाग–२’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको पनि ओलीले बताए।

‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ’ उनले भने, ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।’

सरकारले अमुर्त समृद्धि र औसत सुखमा विश्वास नगर्ने बताउँदै ओलीले हरेक व्यक्तिले महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउने दावी गरे।

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनशीलताको मुक्तकण्ठले प्रशंसा समेत गरे।

‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले राम्रो सिर्जना गनुभएको छ’ ओलीले भने, ‘उहाँको सिर्जनाशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ।’

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 18:23:49
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।